नेकपा एमाले गण्डकी प्रदेशले प्रदेश सभा निर्वाचन २०७९ को प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन मार्फत एमाले आफनो प्रतिबद्धता पत्र सार्वजनीक गरेको हो । उनले गण्डकी प्रदेशबासीको चाहना एमालेको सरकार भएको दाव गदै विगतमा पुरा गर्न नसकेको प्रतिबद्धता पुरा गर्ने योजना सुनाएको छ । एमालेले सुरुवात गरेका धेरै काम अधुरा छन ती अधुरा काम पुरा गर्न एमालेको सरकार आवश्यक छ एमाले गण्डकी सचिव धनञ्जय दवाडीले भने ।
एमाले नेतृत्वमा बामपन्थी शक्तिहरुको समर्थनमा विगतमा गण्डकी प्रदेश सरकार बनेको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको लोकप्रिय सरकारलाई संघीयताको मर्म बिपरीत अपबित्र गठबन्धनबाट बिस्थापन गरिएको बताएको छ ।जनताका पक्षमा लोकप्रिय काम गरिरहेको उक्त सरकारलाई बिस्थापन गर्दा गण्डकी प्रदेश सभामा गठबन्धनले एउटै आरोप लगाउन नसकेको दावी गरेको छ । अर्कैको उध्देश्य पूरा गर्न, अर्कैको निर्देशनमा सरकार अपदस्थ गर्नेकाम भएको रहेछ भन्ने तथ्य गठबन्धन सरकारका जनविरोधी क्रियाकलापले पनिपुष्टि गरेको जनाएको छ ।
गण्डकी प्रदेशको गठबन्धन सरकारप्रति जनस्तरमा बढेको वितृष्णाले सिंगो प्रदेश संरचनामाथि नैप्रश्न खडागर्ने अवस्था आउनु दुखद बनेको भन्द्र यो अवस्था आउनुमा संघीयताको मर्म विपरित गठबन्धनको सत्त ास्वार्थ र लोभ नै प्रमुख कारण हो भएको आरोप लगाएको छ ।गण्डकी प्रदेशवासी जनताको चाहना एमाले सरकारले थालेका तर अलपत्रपारिएका विकासका योजनाहरुलाई कार्यान्वयनगर्न नेकपा९एमाले० ैनेतृत्वमा बहुमतको सरकाररहेकोछ। उत्पादन र उत्पादकत्व बृद्धि गरी समाजवाद निर्माणको आधार निर्माण गर्न गण्डकी प्रदेशमा नेकपा ९एमाले० को सरकार आजको आवश्यकता भएको दावी एमलोले गरेको छ ।
सुशासन, समृध्दिरसमाजवादकोआधार
गण्डकीप्रदेशमाएमालेकोसरकार
प्रदेशसभानिर्वाचन– २०७९
नेकपा(एमाले)कोप्रतिबध्दतापत्र
गण्डकीप्रदेश
आदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरु
नेपाली क्रान्तिका उपलब्धिहरुलाई संश्लेषण र संस्थागत गर्दै २०७२मा संबिधान निर्माण भएपछि सात वर्ष बितेको छ ।यस कालखण्डमा संविधानको कार्यान्वयन र जनचाहना अनुरुप सरकार सञ्चालनमा केही बाधाहरु देखापरे ।मूलतःअघिल्लो आमनिर्वाचनको जनादेश अनुरुप हाम्रो पार्टीको नेतृत्वमा बनेको सरकार परमादेशले बिस्थापन गरेपछि देशको दुर्दशा शुरु भएको छ ।हाम्रो पार्टी बिरुध्द व्यापक घेराबन्दी भएपनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत सहित नेकपा (एमाले) पहिलो पार्टी बनेको छ ।सुशासन समृध्दि र संबिधान कार्यान्वयनको यही युगीन अभिभारा पूरा गर्न नेकपा (एमाले) आसन्न मंसीर ४ गतेको निर्वचनमा होमिएको छ ।
देश र जनताको मुक्तिका खातिर परिवर्तनका हरेक मोडहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरु प्रति यस क्षणमा हामी श्रध्दा सुमन अर्पण गर्दछौं साथै अङ्ग भङ्ग घाइते र बेपत्ता हुनु भएका सम्पूर्ण योध्दाप्रति उच्च सम्मान प्रकट गर्दछौं ।देशको परिवर्तनको पथलाई थप सुदृढ बनाउन समाजवादको आधार निर्माण गर्न, आम जनतालाई सुखी र खुशी बनाउन र क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्न हाम्रो पार्टी नेकपा (एमाले) दृढ सङकल्पित छ ।यसर्थ आगामी आम निर्वाचनमा उत्साहका साथ सहभागी हुन आम मतदाताहरु समक्ष हार्दिक अनुरोध गर्दछौं।
संघीयतामाप्रदेशसंरचना
नेपाल एकात्मक र केन्द्रीकृतराज्यसंरचनात्मकदेश थियो ।राज्यकोशक्तिविकेन्द्रीकरणगरेर शासन सञ्चालन गर्दापनि आधारभूत तहको लोकतन्त्र सुदृढ भएन।आधारभूत तहमा लोकतन्त्रलाई सवल बनाउन र जातीय लिङ्गीय र क्षेत्रीय बिकासलाई समानुपातिक र समन्यायिक बनाउनका लागि नैनेपालले संघीय शासन प्रणाली अबलम्वन गरेको हो।विगतमाप्रतिस्पर्धात्मकक्षमताकोअभाव, पारदर्शीताकोकमी, जनउत्तरदायीसरकारकोअभाव, राज्ययन्त्रमा देखापरेकोढिलासुस्ती, भ्रष्टाचाररअनेकौंवेथितिहरुकोसमाधानकोलागिएकात्मकब्यवस्थाअन्त्यगरेरसंघीयतालागू गरिएको हो ।समस्याहरुकोस्थानीयतवरवाटैसमाधान, जनताकैघरदैलोमासरकाररसार्वजनिकसेवाप्रवाहमाछिटोछरितोपनासंघीयतासँगअभिन्नरुपलेजोडिएकाअधारभूतसवालहरुहुन्।राज्यकोमूलप्रवाहबाटवञ्चितीकरणमा परेकाविभिन्नसमुदायरक्षेत्रबाटप्रतिनिधित्वकोसुनिश्चितता, हरेकक्षेत्रमा समावेसी चरित्रकोकार्यान्वयन , स्रोतरसाधनकोउच्चतम्सदुपयोगमार्फत्समृध्दिहाँसिलगर्नुहाम्रा साझा ध्येय हुन् । नेपालको संघीयता सहकारिता, सहअस्तित्व र समन्वयको सिध्दान्तमा आधारित संघीयता हो ।
संविधाननिर्माण पछिकासातवर्षमापनि संघीयताकार्यान्वयनको प्रारम्भिक चरणमानैछौं।यस बीचमावित्तीयसंघीयताकार्यान्वयनहुनसकेन।तीनतहकासरकारवीचप्रभावकारीसमन्वयभएन।केन्द्रीकृतमानसिकताहट्नसकेन।अपेक्षाकृतरुपमासेवाप्रवाहछिटोछरितोरपारदर्शीहुनसकेन।केन्द्रीयराजनीतिकोप्रत्यक्षप्रभावपरेकाकारणकेन्द्रकोरिसप्रदेशसरकारसंगसाँध्नेकामभयो।तरपनि जे जति कामहरु भएका छन् तिनले संघीयताको बिकास र सुदृढीकरणमा योगदान दिएका छन् ।संघीयतामा सरकारको कामकोचरित्रलाईअबबदल्नुपर्छ।कामका आधारमाप्रदेशसंरचनाकोऔचित्यपुष्टिगर्नुपर्दछ।जनताको घर दैलाको सरकार बनाएर समृध्द नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्नुपर्दछ ।
गण्डकी प्रदेशवासीको चाहनाः एमालेको सरकार
नेकपा (एमाले) नेतृत्वमा बामपन्थी शक्तिहरुको समर्थनमा गण्डकी प्रदेश सरकार बनेको थियो।पृथ्वीसुब्बा गुरुङ नेतृत्वको लोकप्रिय सरकारलाई संघीयताको मर्म बिपरीत अपबित्र गठबन्धनबाट बिस्थापन गरियो ।जनताकापक्षमा लोकप्रिय काम गरिरहेको उक्त सरकारलाई बिस्थापन गर्दा गण्डकी प्रदेश सभामा गठबन्धनले एउटै आरोप लगाउन सकेन । अर्कैको उध्देश्य पूरा गर्न, अर्कैको निर्देशनमा सरकार अपदस्थ गर्नेकाम भएको रहेछ भन्ने तथ्य गठबन्धनसरकारकाजनविरोधीक्रियाकलापले पनिपुष्टि भएको छ । गण्डकी प्रदेशको गठबन्धनसरकारप्रति जनस्तरमा बढेकोवितृष्णालेसिंगोप्रदेशसंरचनामाथिनैप्रश्नखडागर्नेअवस्थाआउनु दु:खद बनेको छ ।यो अवस्था आउनुमा संघीयताको मर्म विपरित गठबन्धनको सत्तास्वार्थरलोभ नै प्रमुख कारण हो ।गण्डकीप्रदेशवासीजनताकोचाहना(एमाले)सरकारलेथालेकातरअलपत्रपारिएकाविकासकायोजनाहरुलाईकार्यान्वयनगर्ननेकपा(एमाले) कैनेतृत्वमाबहुमतकोसरकाररहेकोछ।उत्पादनरउत्पादकत्वबृध्दि गरी समाजवाद निर्माणको आधार निर्माण गर्नगण्डकी प्रदेशमा नेकपा (एमाले) को सरकार आजको आवश्यकता हो ।
गठबन्धन: लोकतन्त्ररसमृध्दिकोबाधक
वर्तमानसत्तागठवन्धनसिध्दान्तहीनर सत्तास्वार्थीहरुकोमात्र गठबन्धनहो ।योगठबन्धनकुनै राजनीतिकसिध्दान्तकोजगमाबनेकैहोइन।यसकोएकमात्रलक्ष्यसत्ताप्राप्तिहो।जनताका सपना भत्काउने यीदलहरुकोराजनीतिकवेइमानीइतिहासकैलज्जास्पदबिषय हो। गठबन्धनकोसरकारबनेपछिअर्थतन्त्रचौपटअवस्थामापुगेकोछ।मूल्यवृध्दिआकाशिएकोछ।सर्वसाधारणजनताकोचुल्होबल्नसकेकोछैन।हजारौंबेरोजगार भएका छन् ।युवाहरुविदेशिने क्रम बढ्दोछ।विकासनिर्माणकोकाममाप्रतिकुलमानिएकोकोरोनाकालमाजत्तिकोपनिपूँजिगतखर्चगर्न योसरकारलेसकेन।एकातर्फबजेटकटौतीहुने, अर्कोतर्फछुट्टिएकोबजेटसमेतआधाआधीखर्चनहुनेअवस्थालेविकासरसमृध्दिकोयात्राधरापमापरेकोछ।
गण्डकी प्रदेशमा समृध्दिको कामरोकिनेतरकरकादरमा४२८प्रतिशतसम्मबृध्दिहुने, मन्त्रालयथपिनेरआफन्तकानाममारकमविनियोजनहुनेउल्टोयात्रामागठबन्धनकोसरकारछ।प्रदेशसंरचना रसंघीयताप्रतिवितृष्णाफैलाउनेप्रमुखकारकनै यो सरकारबनेकोछ।सिध्दान्तहीनगठबन्धननै गण्डकीको विकासरसमृध्दिकोबाधकबनेरखडाभएकोछ।लोकतन्त्रको सुदृढीकरण, बिधिको शासन र बिकास अहिलेको मुख्य अभिभारा हुन्। संघीयताको सुदृढीकरण ,लोकतन्त्र र बिकासका लागि आगामी निर्वाचनबाट सिध्दान्तहीन गठबन्धनलाई परास्त गरी नेकपा एमालेको सरकार निर्माण गरौं । लोकतान्त्रिक बिधि र प्रणालीलाई स्थापित गरौं।
नेकपा(एमाले)सरकारकाउपलब्धिहरु
हाम्रोपार्टीनेतृत्वमासंचालितगण्डकीप्रदेशसरकारलेजनताकाभावना, आकांक्षारविश्वासकोकदरगर्दैप्रथमपंचवर्षीययोजना (२०७६-२०८०) तथादिगोविकासलक्ष्य२०८७काप्रादेशिकलक्ष्यहरुहासिलगर्दैविक्रमसंवत२१००मा “समृध्दप्रदेशरसुखीनागरिक“निर्माणगर्नेलक्ष्य निर्धारण गर्यो । प्रादेशिकदीर्घकालीनआकांक्षापूरागर्नेअभियानमायोजनाबध्द रुपमा उल्लेखनीयकामगर्यो।संघीयसरकार, स्थानीयतहरप्रदेशकानागरिकसमेतकोसहयोगमानेकपाएमालेनेतृत्वकोप्रदेशसरकारलेहासिलगरेकाउपलब्धिहरुयसप्रकाररहेका छन् ।
क संस्थागतविकास
ü प्रदेशकोनामाकरणरराजधानीनिर्धारण।
ü चार दर्जनभन्दाबढिप्रादेशिकऐनतथाकानूननिर्माण।
ü “समृध्दप्रदेशरसुखीनागरिक” निर्माणगर्नेदीर्घकालीनसोचसहितकोप्रथमपञ्चवर्षीययोजना (आ.व. २०७६/७७- २०८०/८१) निर्माणगरीयोजनावध्दविकासकोशुरुवात।
ü शून्य अवस्थामा रहेको प्रदेशमा संरचनात्मक रुपमा आठवटामन्त्रालय, निर्देशनालय, केन्द्रतथाप्रतिष्ठानरजिल्लास्थितगण्डकीप्राविधिकशिक्षातथाव्यवसायिकतालिम प्रतिष्ठान,कार्यालयसमेतगरी१५७वटाकार्यालयहरुमा२,८८५कर्मचारीकोदरबन्दीव्यवस्थागरीसेवाप्रवाह।
ü प्रदेशनीतितथायोजनाआयोग, प्रदेशलोकसेवाआयोग, गण्डकीविश्वविद्यालय, गण्डकीप्रदेशप्रशिक्षणप्रतिष्ठान, प्रदेशखेलकुदपरिषद्, तालसंरक्षणतथाविकासप्राधिकरण, गण्डकीप्रदेशविज्ञानतथाप्रविधिप्रतिष्ठानरप्रदेशप्रज्ञाप्रतिष्ठानस्थापनागरीसंञ्चालन।
ü सार्वजनिकनीजिसाझेदारीमोडलकाआयोजनापहिचानतथाविकासकोलागिगण्डकीप्रदेशविकासप्राधिकरणस्थापना।
पूर्बाधार विकास
ü ७००कि.मि. सडककालोपत्रेतथाढलानर३५०कि.मि. सडकग्राभेल गरिएको।
ü १००वटासडकपुलर६०वटाझोलुङ्गेपुलनिर्माणसम्पन्नगरिएको।
ü १लाखघरतथा४लाखजनसंख्यालाईनीजिधारामार्फतखानेपानीसेवाउपलब्धगराईएको।
ü ४लाखरोपनीजमिनमाबाह्रैमहिनासिंचाईसुविधाविस्तारगरिएको।
ü आधारभूतविद्युतसेवामापहुँचपुगेकाघरपरिवार८२प्रतिशतवाट९८.९प्रतिशतपुर्याइएकोरराष्ट्रियप्रसारणलाइनमार्फतविद्युतीकरणगरिएकाघरपरिवार९२.७९प्रतिशतपुर्याइएको।
ü ११०५घरधुरीमाघरेलुसौर्यउर्जार९६६४घरधुरीमालघुजलविधुतउर्जामार्फतबिधुतसेवानियमितगरिएकोर४०, ०००काठेपोललाईस्टिलकोपोलव्दाराप्रतिस्थापनगरिएको।
ü जोखिमयुक्तनदीहरुमा७०कि. मितटबन्धनिर्माणगरीनदीकिनारमा४०हजाररोपनीजमिनउकाससमेतगरिएको।
ü विपन्नतथालोपोन्मुखसमुदायकोलागिजनताआवासकार्यक्रमसंचालनगरी१५००भन्दाबढीघरनिर्माणगरिएको।
ü यातायातव्यवस्थापनमार्फतउठ्नेगरेकोएकअर्बराजश्वलाईआन्तरिक व्यवस्थापन सुदृढ गरी तीनवर्षमावार्षिकतीनअर्बकोहाराहारीमापुर्याइएको।
ü भौतिकपूर्वाधारक्षेत्रकायोजनाकार्यान्वयनकोसिलसिलामा३००जनाइन्जिनियररसब-इन्जिनियरजस्तादक्षजनशक्तिर२५हजारअन्यजनशक्तिको व्यबस्थापन गरीरोजगारीसिर्जनागरेको।
भूमि ब्यबस्था, कृषि तथा सहकारी
ü ८५स्थानीयतहका८७गाउँमा “मुख्यमन्त्रीजलवायुमैत्रीनमूनाकृषिगाउँकार्यक्रम” कार्यान्वयनवाट८,५००कृषकघरपरिवारप्रत्यक्षलाभान्वितभएका।
ü ९१वटापकेटक्षेत्रतथा८५वटानयाँब्लकस्थापना।
ü प्रदेशकाप्राथमिकताप्राप्तबाली/वस्तुहरूउत्पादनकोलागि२०००मोडलफार्मस्थापना।
ü ५००रोपनीजग्गामा५०,०००भन्दा बिरुवा रोपण गरीबढीउच्चघनत्वप्रविधिमाआधारितस्याउकोखेती शुरु।
ü ५०००रोपनीखेतीयोग्यभूमिकोचक्लाबन्दीर३०००मेट्रिकटनक्षमताकाकोल्डस्टोर/कोल्डरुमस्थापना।
ü १४३९वटाव्यवसायिककृषितथापशुपन्छीफार्मस्थापनाएवंदूधकोगुणस्तरकायमगर्दैबजारसुनिश्चितगर्नकालागि५०वटादुग्धचिस्यानकेन्द्रस्थापना।
ü कृषितथापशुपन्छीविकाससम्बन्धीसेवाप्रवाहलाईप्रभावकारीबनाउनप्रदेशकासबैजिल्लाहरुमाकृषिज्ञानकेन्द्ररभेटेरिनरीअस्पतालतथापशुसेवाविज्ञकेन्द्रस्थापना।
सामाजिक क्षेत्र
- गुणस्तरीय, अनुसन्धनात्मकरव्यवसायिकउच्चशिक्षाप्रदानगर्नगण्डकीविश्वविद्यालयको स्थापना गरीशैक्षिकतथाप्रशासनिकभवनहरुकोनिर्माणगरिएकोरसूचनाप्रविधि, खेलकुदव्यवस्थापन, कानून, फार्मेसीविषयमास्नातकतहकोपढाईशुरुगरेको।
- प्रत्येकवर्ष४जनालाईचीनकाविश्वविद्यालयमाउच्चशिक्षापढ्नकोलागिछात्रवृतिकोव्यवस्था।
- कोभीडले शिथिल भएको व्यबसायलाई पुनर्जीवन प्रदान गर्न व्यवसाय जीवन रक्षा कोष मार्फत उद्यमी व्यवसायीलाई सहयोग ।
- एकस्थानीयतहएकखेलमैदानकोनीतिअनुरूप५६गाउँपालिकामाखेलमैदानर२०नगरपालिकामारङ्गशालानिर्माण प्रारम्भ
- पोखरामहानगरपालिकावडानं. ३३पशुपतिघाटमाअन्तर्राष्ट्रियस्तरकोक्रिकेटमैदाननिर्माणकार्यकोप्रक्रिया प्रारम्भ ।
- जीवनोपयोगीप्राविधिकतथाव्यवसायिकशिक्षाप्रदानगर्नस्याङ्जाकोफेदीखोलागाउँपालिकामागण्डकीप्राविधिकशिक्षातथाव्यावसायिकतालिमप्रतिष्ठानकोस्थापना रसंचालनशुरुगरिएको।
- प्रदेशसरकारलेसञ्चालितकार्यक्रमवाटप्रत्यक्षरअप्रत्यक्षगरीबार्षिक६०,०००ब्यक्तिलाईवार्षिक१००दिनबराबरकोरोजगारीसिर्जनागरेको।
- निरपेक्षगरिबीकोरेखामुनीरहेकोजनसंख्या१४.९१प्रतिशतवाटघटाएर१२.९१प्रतिशतमाझार्नयोगदानगरेको।
उद्योग, पर्यटन, वन तथा वातावरण
- प्रदेशकावनसंरक्षणतथाव्यवस्थापनकोलागि३,९५२सामुदायिकवनउपभोक्तासमूह, १,११९कबुलियतीवनउपभोक्तासमूहर३४वटाधार्मिकवनउपभोक्तासमूहगरीकुल५,१०५वटावनउपभोक्तासमूहगठन र परिचालन
- साझेदारीवनउपभोक्तासमूहरचक्लावनव्यवस्थापनसमेतगरीकूल८,६१,०००हेक्टरवनक्षेत्रकोसंरक्षणरव्यवस्थापनगरिएको।
- २४वटासमुदायमाआधारितजडिबुटीसंकलनतथाप्रशोधनकेन्द्रस्थापनाभईसंचालनगरिएको।
- ११वटाउच्चप्रविधियुक्तनर्सरीस्थापना,विभिन्नप्रजातिका७०,३८,२६५विरुवाउत्पादनगरीशहरीपार्क, वनक्षेत्रहरितपार्करस्कूलक्षेत्र पार्कमा रोपण गरिएको
- उत्पादित विरुवाको रोपणमा सडक सौन्दर्यीकरण योजनाको प्रभावकारी कार्यान्वयन भएको ।
- १६८वटाउद्यानतथावनवाटिकार६२वटासामुदायिकवनमापर्यापर्यटनकागतिविधिसञ्चालनगरिएको।
- मानव-वन्यजन्तुव्दन्दन्यूनीकरणकालागिनवलपुरजिल्लाकाविभिन्नस्थानमाकूल४,३१३मिटरढलानसहितकोमेसवायरफेन्सिङनिर्माणगरिएकोर३००जनामानव-वन्यजन्तुव्दन्दपीडितलाईराहतउपलव्धगराइएको।
- पोखरामहानगरपालिकासँगकोसहकार्यमाफेवातालकोउपल्लोतटीयक्षेत्रमारहेकावेतयानी, लौरुक, अँधेरीरहर्पनखोलामा४वटासिल्टेसनड्यामनिर्माणगरीफेवातालकोसंरक्षणप्रारम्भ गरिएको।
- प्रदेशकाअन्यजलाधारक्षेत्रमा५०भन्दाबढी पोखरीहरुनिर्माणतथामर्मतसम्भारगरिएकोरबायोइन्जिनियरीङप्रविधिमार्फत पहिरोरोकथामरव्यवस्थापनगरिएको।
- पोखरामहानगरपालिकावडानं. ३३पूँडीटाररनवलपुरकोलोकाहाखोलामाप्रादेशिकऔद्योगिकक्षेत्रस्थापनाकोप्रकृयाअगाडिबढाइएको।
- “एकस्थानीयतह, एकउद्योगग्राम”कार्यक्रमअन्तर्गतघोषणाभएका२३वटाउद्योगग्राममध्ये१९वटाउद्योगग्राममास्थानीयतहसँगकोसाझेदारीमापूर्वाधारनिर्माणकोकार्यप्रारम्भगरिएको।
- ग्रामीणपर्यटनप्रवर्ध्दनरगरिवीनिवारणमायोगदानगर्न३०८वटासामुदायिकहोमस्टेस्थापना ।समुदायका३,४०२ वटाघरकाकरिव५,४२५कोठातथा९,६६६वेडमाआन्तरिकतथाबाह्यपर्यटकहरुकालागिप्रयोग हुने अवस्था रहेएको।
- प्रदेशका८८प्रमुखपर्यटकीयगन्तव्यर१७अन्यपर्यटकीयगन्तव्यगरीकुल१०५पर्यटकीयगन्तव्यमापूर्वाधारनिर्माणतथासौन्दर्यीकरणगरिएकोर१०५कि.मि. पदमार्गनिर्माणतथामर्मतसम्भारगरिएको।
प्रदेशकोसंमृध्दिमाहाम्रोदृष्टिकोण
पार्टीकोदीर्घकालीनरणनीतिकलक्ष्यसमाजवादनिर्माणगर्नेहो।यसकोलागिउत्पादकशक्तिरउत्पादनसम्बन्धकोविकासगर्नुकासाथैवितरणप्रणालीमाआमजनताकोपहुँचस्थापितगर्नुपर्दछ।विगतमाअपनाइएकोउदारीकरणकोनीतिलेआर्थिकक्रियाकलापमाराज्यकोभूमिकाखुम्चिनगईराष्ट्रियपूँजिनिर्माणमासार्वजनिकक्षेत्रकोउपस्थितिकमजोरहुनपुगेकोछ।हामीधेरैकुरामापरनिर्भरभएकाछौं।देशदलालपूँजिपतिवर्गकोनियन्त्रणमासंचालनहुनेजोखिमबढ्दोछ।यस्तोपरिस्थितिमासमाजवाद आधारनिर्माणकोयात्राथप कठिनरचुनौतिपूर्णहुन्छ।मूललक्ष्यप्राप्तिकोलागिपार्टीदृढसङकल्पितछ।अबको२५वर्षमासमृध्दप्रदेशरसुखीनागरिकनिर्माणगर्दैसमाजवादउन्मुखहुनेपार्टीकोदीर्घकालीनदृष्टिकोणरहेकोछ।यसकालागि प्रदेशकानागरिकहरुलाईसक्षमवनाउँदैसमावेशीसमाजरसवलअर्थतन्त्रभएकोप्रदेशनिर्माणगरिने छ।
समृध्दप्रदेशरसुखीनागरिकप्रतिकोदृष्टिकोण | ||
सशक्तनागरिक | सबलअर्थतन्त्र | समावेशीसमाज |
जीवनयापनसहज | गुणस्तरीयतथादिगोपूर्वाधाररबजारमापहुँच | युध्दअपराध, व्दन्द, आतंकरहिंसारहितसमाज |
स्वस्थनागरिक | लगानीमैत्रीवातावरण | भ्रस्टाचारमुक्तरसामाजिकउत्तरदायित्वसहितकोसमाजरवजार |
ज्ञान, सीपरआधारभूतशिक्षा | व्यापारव्यवसायमैत्रीवातावरण | व्यक्तिगतस्वतन्त्रता, वाक तथा प्रकाशनस्वतन्त्रता, सामाजिकसहिष्णुता, सूचनामापहुँच, कानूनीराज्यरसबैकोलागिसमानकानुन |
स्वच्छजल, जमिन, वनरमाटो | गुणस्तरीयरदिगोअर्थतन्त्र | सुमधुरव्यक्तिगततथापारिवारिकसम्बन्ध,उच्चस्तरकोसामाजिकएकता,सार्वजनिकसंस्था, नागरिकरबजारवीचअटुटविश्वासतथाएकअर्काप्रतिसम्मानरएकता |
प्रदेशकोविकासरसमृध्दिकोलागिनीतितथाप्राथमिकता
पहिलोतीनबर्षसरकारमारहेरहामीलेप्रदेशकोसंस्थागतबिकासरसामाजिक, आर्थिकतथाभौतिकपूर्वाधारविकासमाउल्लेख्यउपलब्धिहासिलगरेका छौं।सो क्रममा संघीयताकोआधारशीलातयारगर्यौ।तर पछिल्लो समयप्रदेशसरकारसंचालनगरेकोगठवन्धनलेप्रादेशिक लक्ष्यकोमूलमर्मविपरितदिशाहीनरगन्तव्यहीनबाटो अँगालेकोछ।परिणामतःगठवन्धनसरकारकोगतिविधिलेसंघीयतालाईकमजोरर बदनाम बनाएको छ ।हामी यस निर्वाचनमानेकपा(एमाले)कोनेतृत्वमापुनःप्रदेशसरकारनिर्माण गर्न चाहन्छौं ।सरकार निर्माण गरेर अबरुध्दविकासको कामलाईट्रयाकमाल्याईसमृध्दप्रदेशरसुखीनागरिकनिर्माणको प्रादेशिक लक्ष्यमा केन्द्रीतविकास कार्यसंचालनगर्नेछौं।सामाजिकआर्थिकरुपान्तरणकाकार्यमा सरकारलाई पूर्ण जवाफदेही बनाउने छौं।सरकारलेपनिउपलब्धस्रोतसाधनका आधारमायोजनावध्दरुपमाआयोजनाकोपहिचान, प्राथमिकीकरणतथाछनौटगरीकार्यान्वयनगर्नेछ।आगामीपाँचवर्षकानिम्तिनेकपा (एमाले)काविषयगत रक्षेत्रगतमुख्यनीतितथाप्राथमिकतानिम्नअनुसारकाहुनेछन्:
राजस्वसंकलनरस्रोतव्यवस्थापन: आत्मनिर्भरप्रदेशनिर्माणकोअभियान
ü सामान्यीकरणअनुदानरराजस्वबाँडफाटशीर्षकअन्तर्गतसंघीयसरकारलेप्रदानगर्नेजलविधुत, पर्वतारोहण, वन, पानीतथाअन्यप्राकृतिकस्रोतबाटप्राप्तहुनेरोयल्टीप्रदेशतथास्थानीयतहलाईसमुचितवितरणगर्नसंघीयसरकारसँगसमन्वयगरिनेछ।
ü राष्ट्रिययोजनाआयोगतथासंघीयमन्त्रालयहरुवाटप्राप्तहुनेसमपूरक, विशेषरसशर्तकाअनुदानहरुवृध्दिगर्न पहल गरिनेछ।
ü अन्नपूर्णरमनास्लुसंरक्षणक्षेत्रबाटप्राप्तहुनेपर्यटनराजस्वको२५प्रतिशतसम्वन्धितपालिकाहरुलाईर२५प्रतिशतप्रदेशसरकारलाईप्राप्तहुनेव्यवस्थागरिनेछ।
ü जलविधुतउर्जा, ढुंगागिट्टीलगायतकाखानीतथाखनिज, उद्योग, यातायात, रकृषिक्षेत्रमालगानीअभिवृध्दिगरीप्रदेशकोआयस्रोततथाराजस्ववृध्दिगरिनेछ।
ü सहकारीतथानीजिक्षेत्रसँगसहकार्यगरीठूलातथाछिटोप्रतिफलदिनेआयोजनापहिचानतथाविकासगरिनेछ।
ü प्रदेशकोप्राकृतिकपूँजीकोपरिमाण निर्धारण गरी प्राकृतिकस्रोतकोसंरक्षणरदिगोउपभोगतथाव्यवस्थापनगरिनेछ।
पर्यटनविकास: प्रदेशसमृध्दिकोआधार
ü साँस्कृतिक, प्राकृतिकरसाहसिकपर्यटनकोसम्भावनाकोआधारमाप्रदेशमारहेकापालिकाहरुलाईपर्यटकीयपहिचानप्रदानगरीप्रवर्ध्दनगरिनेछ।
- प्रदेशकासबै मुख्यपर्यटकीयगन्तव्यमार होमस्टे भएका गाउँहरुममा पुग्न पूर्वाधारहरुकोविकासगरिनेछ।
ü प्रदेशमारहेकासामुदायिकहोमस्टेहरुलाई आर्थिक केन्द्रका रुपमा बिकास गर्नस्थानीयमौलिकपहिचानसंरक्षणतथाप्रवर्ध्दनगर्ने, स्थानीयउत्पादनखपतगर्नेरआयतथारोजगारीवृध्दिगर्नेमाध्यमकोरुपमाविकासगर्दैलगिनेछ।
ü लमजुङकोघलेगाउँरराइनास, गोरखाकोभच्चेक-सिरानडाँडा, तनहुँकोवन्दिपुररमान्हुँकोट, कास्कीकोअस्ताम-धम्पुस, बेनासकोट,भीरचोक,स्यक्लुङकोटपर्वतकोभुकरलेस्पार, बाग्लुङ्गकोभकुण्डेआदिलाईप्रदेशकाहिलस्टेशनकोरुपमाविकासगरिनेछ।
- राउण्डअन्नपूर्णट्रेल, मर्दीहिमालट्रेल, ग्रेटमाछापुच्छ्रेट्रेल, मोरिसहर्जोट्रेल, लार्केपासट्रेल, राउण्डधवलागिरिट्रेलरनामुनपासट्रेल,रोयल ट्रेकआदिलाईअन्तराष्ट्रियपर्यटनपदमार्गकोरुपमाविकास, संरक्षणरप्रवर्ध्दनगरिनेछ।
- विश्व प्रख्यात अन्नपूर्ण र मनास्लु पदमार्गमा रहेका थोराड्ला पास, काड्ला पास, मनास्लु पदमार्गमा पर्ने लार्के पास आसपासका बाटाहरुलाई व्यवस्थित बनाइने छ । छायाँमा परेका र सम्भावना बोकेका तेरिला पास लगायत, लोडो पास, सारेबुड पास, नाम्गेखर्क पास, नार पास लगायतका अन्य पदमार्गलाई स्तरोन्नति गरिनेछ ।
ü बैंककोलगानीसमेतआकर्षितगर्नसकिनेसम्भावनावोकेकापर्यटकीयगन्तव्यहरुकोविकासगर्नसमुदायतथानीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।
ü अपाङ्गहरुकोलागिउपयुक्तहुनेपर्यटकीयगन्तव्यकोपहिचानगरीविकासगरिनेछ।
ü पर्यटकीयहोटल, रेस्टुरातथाहोमस्टे, टुर्सएण्डट्राभल्स, पदयात्रा, साहसिकखेललगायतकाक्षेत्रमाआवश्यकपर्नेजनशक्तिउत्पादनगरीआयतथारोजगारीसँगजोडिनेछ।
ü प्रदेशमारहेका५०००पर्यटकीयहोटल, रेस्टुराँतथाहोमस्टेरकृषकतथाकृषिफार्महरुकोडिजिटलिकरण एवं संजालिकरणगरीप्रदेशमाउत्पादितकृषिवस्तुकोवजारीकरणतथाप्रवर्ध्दनगरिनेछ।
ü पर्यटकीयगन्तव्यहरुमाउपलब्धपर्यटकीयप्याकेजकोएकीकृतरुपमाडिजीटलिकरणगरीगन्तव्यहरुकोसंजालीकरण, वजारिकरणतथाप्रवर्द्धनगरिनेछ।
ü होटलमाखपतहुनेतरकारीतथाफलफूलआफ्नैफार्ममाउत्पादनगर्नेपर्यटकीयहोटलहरुलाईविशेषअनुदानकोव्यवस्थागरिनेछ।
ü गण्डकी प्रदेशकोकेन्द्रपोखराक्षेत्रमाहुनेपर्यटकीयगतिविधिवृध्दिगर्नमासघाउनसभा, सेमिनार, सम्मेलनरप्रदर्शनीगर्नउपयुक्तपोखरामहानगरपालिकामाएकअन्तरास्ट्रियसम्मेलनकेन्द्रतथासभाहलनिर्माणगरिनेछ।
- पोखरामारहेकातालहरुलाईसौन्दर्यीकरणगरिनेछ।तालक्षेत्रहरुलाईअन्तराष्ट्रियस्तरकोपर्यटकीयलेकसिटीकोरुपमाविकासगरिनेछ।
ü संसारको उच्च स्थानमा रहेको तिलिचो ताल, पर्यटनको अथाह सम्भावना बोकेका तर छायाँमा परेका डोना ताल, पोड्कर ताल, छो कर्ना ताल, दुध पोखरी मनास्लु क्षेत्रको बिरेन्द्र ताल, मेमे पोखरी लगायत प्रदेशका बिभिन्न ठाउँमा रहेका तालहरुलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित गरिनेछ । यसबाहेक अन्य ताल तलाउसम्म पुग्ने पदमार्गलाई व्यवस्थित बनाइनेछ । फेवाताल, बेगनासलगायतकापोखरामारहेकातालहरुलाईसाईकलट्रायकरफूटट्रायकमार्फतजोडिनेछ।
- विमलनगरकोचुनभिरलाईरकक्लईम्बिंगट्रेनिंगसेन्टर, पर्वतकोकुश्मालाईसाहसिकपर्यटन, माथिल्लोमुस्ताङ्गलाईउच्चहिमालीगल्फकोर्ष र घोडचढी रंगशाला ,मनाङलाईफूटबल रस्कीखेलगन्तव्य, डोरपाटनक्षेत्रलाईशिकार पर्यटन रसाहसिकखेलकेन्द्रकोरुपमाविकासगरिनेछ।
- हिमाली क्षेत्र मनाड, मुस्ताड, म्याग्दी, ढोरपाटन आरक्ष, मनास्लु क्षेत्रमा फस्टाउँदै गएको बन्यजन्तु पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम संचालन गरिनेछ ।
ü प्रदेशमारहेकातातोपानीमूलहरुकोसंरक्षणगर्दैपर्यटकीयगन्तव्यकोरुपमाविकासतथाप्रवर्ध्दनगरिनेछ।
ü पोखरामाउपलब्धहुनेपर्यटकीयसेवाकोन्युनतममापदण्डनिर्धारणगरिनेछ।पोखरामापर्यटककोभ्रमणलाईसहजबनाउनपर्यटकीयवसकोव्यवस्थागरीसंचालनतथाव्यवस्थापनगरिनेछ।
ü गण्डकी प्रदेशका धवलागिरि हिमालमा सूर्योदय र अन्नपूर्ण हिमालमा सूर्यास्त हेर्ने अवलोकन केन्द्र निर्माण गरिनेछ ।
ü प्रदेशकोपहिचानवोकेकाकोसेलीजन्यउत्पादनहरुकोप्रदर्शनीतथाविक्रीवितरणगर्नफेवातालतथालेकसाईडवरपरकोक्षेत्रमापर्यटककोशेलीघरस्थापनारसंचालनगरिनेछ।अन्य जिल्लाहरुमा त्यस्ता उत्पादनहरुको ब्रान्डिङ गरिनेछ ।
ü त्रिवेणीधाम-देवघाट-केलादीघाट-मुक्तिनाथ-दामोदरकुण्ड-गलेश्वोर…पौलत्स्यआश्रम-पंचकोट-बाग्लुङ्गकालिका-विन्दवासिनी-इशानेश्वरमहादेव-व्यासगुफा-गोरखाकालिकादरवार-मनकामनालगायतकाप्रदेशकामुख्यधार्मिकक्षेत्रलाईएकीकृतधार्मिकपर्यटकीयपदमार्ग (सर्किट)कोरुपमाविकासतथाप्रवर्ध्दनगरिनेछ । मुस्ताङमा गुरु रिम्पोछे धार्मिकस्थलको डकुमेन्ट्री निर्माण गरिनेछ ।
ü पोखराक्षेत्रीयअन्तराष्ट्रियविमानस्थलकोसंचालनतथाव्यवस्थापनकोलागिआवश्यककार्य गरिनेछ।
ü हालकोपोखराविमानस्थल, रत्नमन्दिरतथाहिमागृह, साल्मेडाडाकोगोरखास्मारक, पुम्भीकोटकोमहादेवस्थान, काहूँडाडाकोधर्मकायाबुद्धमण्डला, गुरुङ्गजातिकोआदिमथलोक्वोंलासौंथर, ढोरपाटन, मादीगाउँपालिकाकोकोरीठुलेकलाईगण्डकीप्रदेशकोविशेषपर्यटकीयगन्तव्यकोरुपमासंरक्षण, विकासरप्रवर्ध्दनगरिनेछ।
ü प्रदेशमारहेकापोखरा, पालुङ्गटार, वलेवा, हुम्डे, चराङ(मुस्ताङ)लगायतकाविमानस्थलहरुस्तरोन्नति, संचालनतथाव्यवस्थापनगर्नसंघीयसरकारतथानिजिक्षेत्रसंगसहकार्यगरिनेछ।
ü पर्यटकको बसाइ लम्व्याउन बिशेष कार्यक्रमहरु ल्याइने छ ।
प्रविधिरप्राबिधिक सहितकृषि: गण्डकी प्रदेशकोसमृध्दि
ü कृषकवर्गीकरणगरीकृषिउत्पादनकोअनुपातमाप्रोत्साहनअनुदानदिनेव्यवस्थागरिनेछ।
ü कृषिउत्पादनरउत्पादकत्ववृध्दिमासघाउनकृषकतथाकृषिफार्महरुलाई कृषि अनुसन्धानको ज्ञान ,प्रविधिरउपकरणउपलब्ध गराइने छ।
ü कृषिपकेटक्षेत्रतथाब्लकहरुविस्तारतथाविकासगरिनेछ।जलवायुअनुकुलितप्रविधिकोप्रयोग, विकासतथाविस्तारगरीकृषिक्षेत्रको आयतथारोजगारीवृध्दिगरिनेछ।
ü किसानकोउत्पादनलाईव्यवस्थितगरीवजारीकरणमासघाउनप्रदेशस्तरीयकोल्डस्टोररप्रत्येकवडामाकोल्डरुमस्थापनागरिनेछ।
ü बैंककोलगानीसमेतआकर्षितहुनसक्नेकृषिसम्वन्धिआयोजनाविकासकोलागिनीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।
ü प्रदेशबाहिरतथाविदेशमानिर्यातगर्नसकिनेकृषिउपजहरुकोपहिचान, उत्पादन, रबजारीकरणकोलागिकृषिफार्मतथानिजीक्षेत्रलाईसहयोग गरिनेछ।
ü प्रदेशमारहेकाकृषिफार्मरकृषिउपजविक्रीकेन्द्रहरुकोडिजीटाईजेसनरसंजालीकरणगरीकृषिउत्पादनकोबजारीकरणतथाप्रवर्ध्दनगरिनेछ।
ü प्रदेशसरकारआफैंलेएकपालिकामाएकनमुनाहरितगृहस्थापनारसंचालनगरीकृषक, कृषिफार्मतथापालिकाकाविद्यार्थीहरुलाईसीपतथाप्रविधिहस्तान्तरणमासहयोगगरिनेछ।
ü कृषिकर्मगरीपढ्दैकमाउदैगर्नचाहनेविद्यार्थीतथाविद्यालयहरुलाईकृषिअनुदानप्रदानगरिनेछ।कृषिफार्मसंचालनगरीआयवृध्दिगर्नतथास्वरोजगारहुनकृषकसमूह, आमासमूहतथायुवाक्लबहरुलाईउत्प्रेरितगरिनेछ।
ü व्यवसायिकउत्पादनकोठूलोसम्भावनाबोकेकामुख्य५फलफुलतथा५वालीकोविस्ताररबजारीकरणलाईतीव्रतादिइनेछ।मुस्ताङ, मनाङरगोरखा, बाग्लुङ, म्याग्दी, स्याङ्जालमजुङ्गकाउत्तरीभूभागहरुमास्याउरसुन्तलाखेतीविस्तारगरिनेछ।पाँचवर्षमास्याउरसुन्तलाकोउत्पादनदोब्बरहुनेगरीकार्यक्रमल्याईनेछ।
ü शहरीरउप-शहरीक्षेत्रकामुख्यचोकहरुमाकृषिहाटबजारआयोजनागरीस्थानीयकृषिउत्पादनकोविक्री तथावितरणगर्नेव्यवस्थागरिनेछ।
ü गण्डकी प्रदेशकाकृषकहरुलाईकृषकपरिचयपत्रउपलब्धगरिनेछ।परिचयपत्रका आधारमा सेवाका क्षेत्रमा छुटको व्यवस्था गरिनेछ ।प्रदेशकाउत्कृष्टकृषकहरुलाईपुरस्कृतगर्नेव्यवस्थागरिनेछ।परिचय पत्र प्राप्तकृषककाछोराछोरीहरुलाईप्राविधिकशिक्षा, व्यवसायिकतालिमतथाउच्चशिक्षाकोलागिछात्रवृत्तिकोव्यवस्थागरिनेछ।
ü बाढी, खडेरीअत्याधिकपानीजस्ताप्राकृतिकप्रकोपकोकारणकृषिबालीनोक्सानभएकोखण्डमाक्षतिपूर्तिकोव्यवस्थागरिनेछ।
ü गण्डकीविश्वविद्यालयमार्फतकृषिऔजारहरुकोउत्पादनगरीकृषिलाईप्रविधिमैत्रीवनाईनेछ।किसानसहकारीसंस्थाहरूलाईमेसिनरीऔजारखरिदमासहुलियतकोव्यवस्थामिलाईनेछ।आवश्यकताका आधारमा पालिकाहरुमा कृषिमेशिनरीसहकारीस्थापनारसंचालनगरिनेछ।
ü गण्डकी प्रदेशको भूबनोटका आधारमा हिमाली, पहाडीरतराईक्षेत्रमा एक,एकवटाकृषिअनुसन्धानकेन्द्रस्थापनातथासंचालनगरी जलवायु अनुकुलितवालीको अनुसन्धान ,विउउत्पादनरविविधिकरणगरिनेछ।
ü उत्पादित सामाग्रीनिर्यातमासहजीकरणकालागिपोखराअन्तर्राष्ट्रियविमानस्थलमाअत्याधुनिककार्गोसेन्टरस्थापनागरीसंचालनमाल्याईनेछ।
- कृषिप्रशोधनउद्योगस्थापनारसंचालनगर्ननिजिक्षेत्रलाइसहयोगगरिनेछ।
ü बन्यजन्तु र मानवबीचको द्वन्द न्यूनीकरण गर्न पशुबिमा कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।
ü संघीयसरकार र स्थानीय तहसँगकोसहकार्यमा भूमि व्यवस्था तथा उपयोग नीति तयार गरी लागु गरिनेछ।
ü भूमिको बैज्ञानिक व्यबस्थापन र आधुनिक कृषिविकासका लागि संघीयसरकार र स्थानीयतहसँगकोसहकार्यमाभूमिबैंकस्थापनारसंचालनगरीव्यवसायिककृषिआयोजनाविकासलाईसहजबनाईनेछ।
ü कृषिउत्पादनतथाउत्पादकत्ववृध्दिकालागिप्रदेशमारहेकाटार, वेसी, तथासमथरफाँटहरुमाजग्गाचक्लावन्दीकार्यक्रमसंचालनगरिनेछ। करारखेतीरएकीकृतभू-सूचनाप्रणालीलाईप्रवर्ध्दनगरिनेछ।
ü नदीकिनारतथावगरमारहेकाजग्गाहरुकोउकासगरीकृषियोग्यभूमिकोविस्तारगरिनेछ।
ü एककृषिसहकारीएकउत्पादनकार्यक्रमसंचालनगरिनेछ।
ü बचततथाऋणसहकारीक्षेत्रलाईकृषिक्षेत्रमालगानीअभिवृध्दिगर्नउत्प्रेरितगरिनेछ।
वनतथावातावरणसंरक्षणरव्यवस्थापन
ü वनपैदावारकोविक्रीतथावितरणलाईव्यवस्थितगरीवनपैदावारमाआधारितरोजगारी, आयतथाराजस्ववृध्दि गर्नवनप्राधिकरणस्थापनारसंचालनगरिनेछ।
ü वनपैदावारमाआधारितसानातथामझौलास्तरकाफर्निचर, जडीबुटीतथाफलफुलमाआधारितउद्योगस्थापनागर्नसामुदायिकवनउपभोक्तासमूहतथानिजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।
ü भू-बनोटरहावापानीकोअनुकूलताकोआधारमाबहुमुल्यजडिबुटीखेतीकोविकासरविस्तारगरिनेछ।
ü वनक्षेत्ररनिजीजग्गामाबहुमूल्यप्रजातिकारुखतथाफलफुलवृक्षारोपणगरीवनक्षेत्रकोउत्पादकत्ववृध्दिगर्नेकार्यक्रमसंचालनगरिनेछ।
ü पारिवारिकवानिजीवन, शहरीवनरहरितउद्यानविकासकार्यक्रमसंचालनगरिनेछ।
ü प्रदेशकामुख्यराजमार्गसडकपेटी, डिभाइडरतथापार्कहरुमावृक्षारोपणगरीसौन्दर्यीकरणगरिनेछ।
ü राष्ट्रियतथाप्रादेशिकराजमार्गआसपासकास्थानमासार्वजनिकशौचालय, विश्रामस्थल, इलेक्ट्रिकलसवारीसाधनचार्जिङ्गस्टेसनकोनिर्माणगरिव्यवस्थापनगरिनेछ।
ü पोखराभित्ररहेकातालहरुमाअधिकतमरुपमामाछाउत्पादनगर्नसहकारीहरुलाईप्रोत्साहितगरिनेछ।
ü जमिनकोभिरालोपन, भू-वनोटतथाहावापानीकोआधारमाभू-संरक्षणगरिनेछ।चौतारी , विश्रामस्थल एवं ताजा हावाका स्रोत साथैनदी, तालतलैया, पोखरीलगायतकापानीकोस्रोतसंरक्षणगरिनेछ।
ü पोखरामुग्लिङ्गसडकखण्डमाफुटट्रयाकरसाइकललेनकोविकासगरिनेछ।
ü पोखरालगायतप्रदेशमामुख्यशहरहरुमावायुप्रदुषणअनुगमनकेन्द्रस्थापनागरिनेछ।
ü ताल तथा जलाधार क्षेत्रका उपल्लो र तल्लो तटीय क्षेत्रको संरक्षणर उपभोगमा स्थानीय समुदायलाई उत्प्रेरित गरिनेछ ।
ü बाँदरको समस्या समाधानका लागि बिशेष योजना निर्माण गरी स्थानीय तहसँग सहकार्य गरिने छ ।
औधोगिकविकासरआपूर्तिव्यवस्थापन
ü प्रत्येकस्थानीयतहमाऔधोगिकग्रामरनवलपुरकोलोकाहाखोलारकास्कीकोपुड़ीटारमाप्रादेशिकस्तरकोऔधोगिकक्षेत्रकोस्थापनागरिसंचालनमाल्याईनेछ।
ü निजिक्षेत्रलाईप्रदेशऔधोगिकग्रामतथाऔधोगिकक्षेत्रमाउद्योगस्थापनागर्नप्रोत्साहनगरिनेछ।
ü कृषि, वनपैदावाररखानीजजन्यउद्योगसंचालनगरीस्थानीयआयतथारोजगारअभिवृध्दिगर्नस्थानीयतह, सामुदायिकवनउपभोक्तासमूहरनीजिक्षेत्रलाईप्रोत्साहनगरिनेछ।
ü वजारअनुगमनतथानियमनलाईप्रभावकारीवनाईनेछ।
ü नवलपुरको धौवादी र पर्वतको फलाम खानी सञ्चालन गर्न सहयोग र लगानीको बातावरण निर्माण गरिने छ ।
ü सानाव्यवसायीलाईआफ्नोव्यापारव्यवसायप्रवर्ध्दनगर्नसहयोगपुग्नेडिजिटलकौशलविकासप्रशिक्षणकार्यक्रमसंचालनगरिनेछ।
ü दूध, दुग्धजन्य, फर्निचर, स्लेटढुङ्गाजस्ता उद्योगस्थापनारसंचालनगर्नसमुदाय, सहकारीतथानीजिक्षेत्रलाईउत्प्रेरितगरिनेछ,सहयोग उपलब्ध गराइने छ ।
यातायातपूर्वाधारःआर्थिक विकासको मूल आधार
ü गण्डकी प्रदेशको विकास र समृध्दिमा उल्लेखनीय योगदान दिने आयोजनाहरुको पहिचान र प्राथामिकीकरण गरिनेछ ।
ü स्थानीयतहकेन्द्रजोड्नेसडक, निर्वाचनक्षेत्रसडक,पर्यटकीय, ऐतिहासिकतथारणनीतिकमहत्वकासडकनिर्माणलाईनिरन्तरतादिईनेछ।
ü मोटरपुलआवश्यकभएकासडकखण्डमामोटरपुलनिर्माणगरीबाह्रैमहिनायातायातसंचालनयोग्यबनाईनेछ।
ü खोलाहरुमा आवश्यक स्थानमाझोलुङ्गेपुलनिर्माणगरीआवातजवातलाईसहजबनाइनेछ।सूचिकृत झोलुङ्गे पूलहरु निर्माण सम्पन्न गर्न तीव्रता दिइने छ ।
ü स्थानीयतहकेन्द्ररवडाकेन्द्रजोड्नेसडकहरुलाई स्तरोन्नति गर्नस्थानीयतहलाईसहयोगगरिनेछ।
ü प्रदेशमारहेकामुख्यराजमार्गतथास्थानीयसडककोदूरीउल्लेख्यमात्रामाछोट्याउनसकिनेखण्डहरुमासम्भाव्यताकाआधारमाछोटोदूरीकासुरुङ्गमार्गनिर्माणप्रारम्भगरिनेछ।
ü पोखरा-भिमाद-दुम्कीवाससडक, कालिगण्डकीकरिडोरसडक, डुम्रे-बेशिसहर-मनांगसडक, सिध्दार्थराजमार्ग, पुष्पलाल-मध्यपहाडीराजमार्ग, बेनिघाट-रुइलाभन्ज्यांगसडक, बुढीगण्डकीकरिडोर, गैंडाकोट … देवघाट … मुग्लिङ सडक,बेनी …दरवाङ… रुकुम,मुस्ताङ …डोल्पा… सडक,नयाँपुल… बीरेठाँटी…घोरेपानी …तातोपानी सडक,लामे आहाल …सुरौदी …स्याङ्जा,पोखरा … सराङकोट कास्कीकोट …सल्यान…पर्वत सडक,पोखरा-मुग्लिङ्गसडकस्तरोन्नतिगरीसामाजिक, आर्थिकरपर्यटकीयक्रियाकलापअभिवृध्दिगरिनेछ।
ü कोराला र त्रिवेणी नाका लाई व्यवस्थित बनाउन र उक्त स्थानको शहरीकरणमा जोड दिइनेछ ।
ü प्रदेशमारहेकासडकहरुकोनियमितमर्मतसम्भारतथासंचालनगर्नसंस्थागतसंरचनाविकासगरिनेछ। मर्मत सम्भार कोष निर्माण गरिनेछ ।
ü सबैपालिकामाव्यवस्थितबसपार्ककोलागिजग्गाव्यवस्थापनरनिर्माणगरिनेछ।
ü सवारीचालकअनुमतिपत्र, दर्ता, नविकरणलगायतकायातायातव्यवस्थापनकार्यलाईवैज्ञानिकअनलाईनप्रणालीमार्फतसंचालनगरीप्रभावकारीबनाइनेछ।
ü प्रदेशमासंचालितवससेवाकोन्यूनतममापदण्डनिर्धारणगरिनेछ; बसरोक्नेरओराल्नेनिश्चितठाउँहरुतोकिनेछ।पोखरामा बिद्युतीय सवारी साधन सञ्चालनमा प्रोत्साहन गरिने छ ।चार्जिङ स्टेशन र राजमार्गमा विश्रामस्थल निर्धारण गरिनेछ ।
खानेपानीतथासरसफाई
ü आधारभूतखानेपानीसेवामाशत् प्रतिशतनागरिककोपहुँचस्थापितगराइनेछ।
ü प्रदेशकासवैघरपरिवारलाईनीजिधारामार्फतखानेपानीसुविधावितरणगर्नेव्यवस्थागरिनेछ।
ü प्रत्येकपालिकाहरुकोफोहोरमैलाव्यवस्थापनगुरुयोजनानिर्माणगरीक्रमवध्दरुपमाफोहोरमैलाव्यवस्थापनतथाढलनिकासकोव्यवस्थागर्नस्थानीयतहतथासंघीयसरकारसंगसहकार्यगरिनेछ।
ü पानीकामुहानसंरक्षण, सरसफाईतथागुणस्तरकोपरीक्षणगरिनेछ।
ü पोखरालगायतकामुख्यशहरतथाराजमार्गहरुमाव्यवस्थितसार्वजनिकशौचालयनिर्माणगरिनेछ।
सिँचाईतथानदीव्यवस्थापन
ü प्रदेशकाकृषियोग्यजग्गाकोउत्पादनरउत्पादकत्ववृध्दिकोलागिथपपाँचलाखरोपनीजमिनमाबाह्रैमहिनासिँचाईसुविधाविस्तारगरिनेछ।
ü बाह्रैमहिनासिँचाईसुबिधापुगेकाकृषियोग्यजग्गामावर्षकोकम्तिमादुईखेतीगर्नउत्प्रेरितहुनेकार्यक्रमसंचालनगरिनेछ।
ü प्रदेशभित्रकामुख्यकृषियोग्यटाररबेसीखेतहरुमाठूलोसिंचाईआयोजनासंचालनगरीसिँचाईसुबिधाविस्तारगरिनेछ।
ü सानाखोलाहरुमामानवनिर्मिततालनिर्माणगरीखानेपानीतथासिँचाईपानीभण्डारणतथावितरणगर्नतथापर्यटकीयगतिविधिवृध्दिगर्नसघाउपुग्नेबहुउद्देश्यीयआयोजनाविकासगरिनेछ।
ü मुख्यनदीहरुमातटवन्धननिर्माण, जग्गाउकासरनदीकोसमग्रव्यवस्थापनगर्नेकार्यएकीकृतरुपमासंचालनगरिनेछ।
उज्यालो गण्डकीः उर्जाबाट समृध्दि
ü गण्डकीप्रदेशउज्यालोप्रदेशकोसंकल्पपूरागरिनेछ।प्रदेशकासबैघरहरुमाराष्ट्रियप्रसारणलाईनमार्फतकोविधुतमापहुँचस्थापितगरिनेछ।बिधुत बितरणको क्षमता बृध्दि गरी बितरण प्रणालीको गुणस्तरीय सुधार गरिने छ ।
ü प्रदेशमास्थापितउद्योग, औधोगिकग्राम, सिँचाईतथाखानेपानीआयोजनाहरुमाबिधुतखपतवृध्दिगर्नप्रोत्साहनगरिनेछ।
ü विधुतीयचूलोतथा अन्यउपकरणरविधुतीयसवारीसाधनप्रयोगलाईप्रोत्साहनगरिनेछ।
ü प्रदेशमानिर्माणाधीनजलविद्युतआयोजनाहरुमासेयरलगानीगरीप्रदेशसरकारकोआयवृध्दिगरिनेछ।गण्डकी प्रदेशकाजलविधुतआयोजनामानागरिक लगानीको उपयुक्त बिधि निर्माण गरिने छ ।गण्डकीमा लगानी मैत्री वातावरण निर्माण गरिने छ ।
सबै पालिका केन्द्रः स्वच्छ र सुन्दर नयाँ शहर
ü शहरतथाग्रामीणविकासका निम्तिस्थानीयतहसँगकोसहकार्यमाप्रादेशिकपहिचानसहितकोभवननिर्माणमापदण्डनिर्माणगरीप्रदेशकाभवननिर्माणलाईथपव्यवस्थितगरिनेछ।
ü मध्यनेपाल, कुस्मा, पुतलीबजार, शुक्लागण्डकीलगायतकाप्रदेशसरकारलेघोषणागरेकास्याटलाइटसिटीहरुमागुणस्तरीयसडकतथाखानेपानीपूर्वाधार, प्राविधिकशिक्षालयरगुणस्तरीयस्वास्थ्यसेवाआदिकोव्यवस्थागरिनेछ।
ü बिकास भइ रहेका हरेक पालिका केन्द्रलाई शहरको रुपमा बिकास गर्न योजनाबध्द कामको थालनी गरिनेछ ।सुन्दर स्वच्छ नयाँ शहरहरु बिकास गरिनेछ ।
ü अल्पसंख्यक, दलित र घरवारविहिन सबैगरीवपरिवारलाईआवासकोव्यवस्थागरीगरीवघरपरिवारकोजीवनस्तरउकास्न रोजगारीका लागि सीप प्रदान गरिनेछ।
ü स्थानीयतहमारहेकागरीवीका रेखामुनिका घरपरिवारलाईगरीवपरिचयपत्रउपलब्ध गराइनेछ ,रासनकार्डव्यबस्था एवं प्रत्येक परिवारलाई रोजगारी प्रदान गरिने छ।गरीवी हटाउन सहयोग पुग्नेकार्यक्रमल्याइनेछ।
स्वस्थ नागरिक: समृध्दप्रदेश
ü प्रत्येकवडामाकम्तिमाएकप्राथमिकस्वास्थ्यकेन्द्रर प्रत्येकपालिकामाएकअस्पतालनिर्माणगरीस्वास्थ्यसेवाका प्राबिधिक जनशक्ति व्यवस्थापन सहित सेवाप्रवाहलाईप्रभावकारीबनाईनेछ।
ü ५००शैय्याकोगण्डकीविश्वबिद्यालयशिक्षणअस्पतालरमुटु, मृगौलातथाक्यान्सरउपचारकोलागि५०-५०शैय्याकोविशिष्टीकृतअस्पतालनिर्माणगरिनेछ।नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई कम्तिमा ५० शैय्याको सुविधा सम्पन्न अस्पताल भवन बनाइने छ ।
ü प्राथमिकस्वस्थकेन्द्रतथाप्रादेशिकअस्पतालहरुमा१०००डाक्टर, १०००नर्सर१०००जनस्वास्थ्यअधिकृतलगायतकाजनशक्तिव्यवस्थापनगरीनागरिकलाई निशुल्क रगुणस्तरीयस्वास्थ्यसेवाप्रदानगरिनेछ।
ü प्राथमिकस्वस्थकेन्द्ररप्रादेशिकअस्पतालहरुमाइलेक्ट्रोनिकमेडिकलरेकर्डप्रणालीमार्फतविरामीकोरेकर्डराखीस्वास्थ्यसेवाप्रवाहलाईव्यवस्थितगरिनेछ।
ü लोपोन्मुख हिमाली आयुर्वेदीक उपचार पद्दती (सेवा रिक्पा) को जगेर्ना गर्न हिमाली जडिबुटी संरक्षण गतिविधिलाई अभियानका रुपमा संचालन गरिनेछ । सेवा रिक्पा (आम्ची) सम्वन्धी पढाई हुने शैक्षिक संस्थालाई प्रभावकारी बनाउन अनुदानको प्रवन्ध मिलाइनेछ ।
ü सबैनागरिकलाईनियमितस्वस्थचेकजाँचगर्नप्रोत्साहनगरिनेछ।गर्भवतीमहिला, जेष्ठनागरिक, अपांगहरुकोघरघरमागईस्वास्थजाँचगरिनेव्यवस्थामिलाइनेछ।
ü सार्वजनिकरनिजीअस्पतालहरूमाउपचारकोलागिप्रदेशकासबैघरपरिवारकोपरिवारस्वास्थ्यबीमागराइनेछ। स्वास्थ्य बीमालाई सजिलो र प्रभावकारी बनाउन अस्पतालहरुमा रिफर नगरी बीमा कार्डका आधारमा उपचार गर्न पाउने व्यवस्था गरिने छ ।
ü स्थानीयपालिकाहरुबाट उपलब्ध गराइने औषधिहरु गुणस्तरीय बनाउने व्यवस्था र बिधि तय गरिने छ ।
ü प्राथमिकस्वास्थ्यकेन्द्र, प्रादेशिकअस्पताल, विश्वविद्यालयशिक्षणअस्पतालहरुवीचसंजालिकरणगरीविज्ञतातथाअनुभवआदानप्रदानगरिनेव्यवस्थागरिनेछ।
समृध्दगण्डकीप्रदेशनिर्माणको आधारः शिक्षा ,सीप र रोजगार
ü आधारभुतशिक्षानिशुल्करअनिवार्य, माध्यमिकशिक्षानिशुल्करउच्चशिक्षासर्वसुलभबनाइनेछ।
ü प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमाकम्तिमा एकनमुनाविद्यालयस्थापनागरीशैक्षिकसुधारकार्यक्रमसंचालनगरिनेछ।
ü भौगोलिकअवस्था,सम्भाव्यता र आवश्यकताकोआधारमाविद्यालयहरूकोमर्ज, छात्रवासनिर्माण, र विद्यालयवससेवासंचालनगर्न आवश्यक सहयोगगरिनेछ।
ü गण्डकीविश्वविद्यालयरप्रविधिकशिक्षातथाव्यवसायिकतालिमप्रतिष्ठानमार्फतसार्वजनिकविद्यालयमाकक्षा९देखिदेखिनैसीपविकासतालिमरकरियरकाउन्सिलिङकोव्यवस्थागरिनेछ।
ü स्थानीयतहसँगकोसहकार्यमाप्रत्येकवडामाकम्तिमाएकप्रारम्भिकबालविकासबिद्यालयस्थापनागरीसंचालनगरिनेछ।
ü युवाहरुलाईवजारकोमागअनुसारकाप्राविधिकशिक्षातथाव्यवसायिकसीपविकासतालिमप्रदानगरीआयतथारोजगारसँगजोडिनेछ।
ü गणितरविज्ञानविषयकाशिक्षककोअभावभएकाविद्यालयहरुमाशिक्षकपरिपूर्तिगर्नगण्डकी बिश्वबिध्यालय र स्थानीयतहसँगसहकार्यगरिनेछ।
ü शिक्षकहरुलाईआवश्यकपर्नेतालिमकोव्यवस्थागरिनेछ।उत्कृष्टशिक्षककोमापदण्डतयारगरीपुरस्कृतगरिनेछ।
ü युवाहरुलाई“पढाइ कमाइ र दबाइ“का लागिप्राविधिकशिक्षातथाव्यवसायिकतालिमलिनउत्प्रेरितगरिनेछ।गरिबतथाजेहेन्दारविद्यार्थीहरुकोलागिछात्रवृत्तिकोव्यवस्थागरिनेछ।
ü आधारभूततहकाबिद्यार्थीहरुलाईमहिनामाएकपटकस्थानीयस्तरकोशैक्षिकभ्रमणगराईआफ्नोपालिकाकोभूगोल, प्रकृतिरविकासनिर्माणकागतिविधिवारेअनुभूतिगराउनविद्यालयहरुलाईप्रोत्साहनगरिनेछ।
ü उच्चशिक्षाअध्ययनगर्नचाहनेगरीवतथाअल्पसंख्यकविद्यार्थीहरुकालागिऋणकोव्यवस्थागरिनेछ।
ü प्रदेशमारहेकाविश्वविद्यालय, महाविद्यालय, आधारभूतविद्यालय, बालविकासशिक्षालयहरुकोसंजालीकरणगरिनेछ।आधारभूतशिक्षाकोगुणस्तरअभिवृध्दिगर्नप्रदेशमारहेकाविश्वविद्यालयहरुलाईविद्यालयहरुसँगजोडिनेछ।
ü विद्यालयहरुमा इतिहास,नैतिकरव्यवसायिकशिक्षाकोपढाइगर्नगराउनस्थानीयतहलाईअभिप्रेरितगराईनेछ।
ü उच्चशिक्षामाअध्ययनरअनुसन्धानमार्फतविज्ञतारविशेषज्ञताकोविकासगरिनेछ।अनुसन्धान केन्द्रहरुलाई प्रभावकारी बनाइने छ ।आजको अनुसन्धान भोलिको नीति बनाइने छ ।
ü सार्वजनिकशिक्षामा लगानी वृध्दि गरी सार्वजनिक शिक्षालयहरुलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने छ।नीजिलगानीका बिद्यालयहरुलाईनियमनगरी गुणस्तरीय र व्यबस्थित बनाइने छ ।
ü देशविदेशमारहेकाअनुभवीगणित, विज्ञानरअंग्रेजीशिक्षकमार्फतअनलाईनकक्षासंचालनगरीप्रदेशमारहेकाविद्यालयहरुका कक्षाकोठा प्रबिधि मैत्री बनाउन स्थानीयतहलाईसहयोगगरिनेछ।
ü नेपाली सेना र प्रहरीका बिद्यालयलाई स्तरबृध्दि गरी गुणस्तरीय बिद्यालय बनाउन सहयोग गरिने छ। प्रदेशमारहेकाविश्वविद्यालय, अनुसन्धानतथाअविस्कारकेन्द्रहरुलाईनवप्रवर्तनकागतिविधिसंचालनगर्नप्रोत्साहनगरिनेछ।
श्रममा बिश्वाश, सीप सिक्ने लगनबाटरोजगार
- प्रदेश श्रम तथा रोजगार ऐन निर्माण गरिनेछ ।
- एक घरएकरोजगारको ब्यवस्था गरिने छ ।रोजगारनभएकाघरपरिवारपहिचानगरीरोजगारीकोव्यवस्थागरिनेछ।
- कृषक, कृषिफार्मतथापर्यटकीयहोटलहरुलाईआवश्यकजनशक्तिआपूर्तिगर्नपर्यटनतथाकृषिरोजगारकेन्द्रस्थापनातथासंचालनगरिनेछ।
- एकलमहिलाहरुकोअभिलेखराखीउनीहरुलाईआयतथारोजगारसँगआवध्द गर्न सीप प्रदानगरिनेछ।
- ५००० जना गरिवतथाअसहाय, अल्पसंख्यकरपिछडिएकावर्गकाविद्यार्थीलाईनिशुल्कप्राविधिकशिक्षातथाव्यवसायिकतालिमप्रदानगरीआयतथारोजगारसँगजोडिनेछ।
- व्यवसायिकसीपयुक्तयुवाहरुलाईव्यवसायसंचालनकालागिविउपूँजीकोव्यवस्थाका साथैबिदेशबाटफर्किएरआएकाहरुकोसीपपरिक्षणतथाप्रमाणिकरणकोव्यवस्थागरीव्यवसायसंचालनकोलागिविउपूँजीकोव्यवस्थागरिनेछ।
- विदेशमाकार्यरत३लाखभन्दाबढियुवाहरुमार्फतप्राप्तहुनेरेमिटेन्सलाईउत्पादनमूलकक्षेत्रमालगानीगर्नउत्प्रेरितहुनेकार्यक्रमल्याईनेछ।त्यस्ता योजना निर्माण र कार्यान्वयनमा सरकारले सहयोग गर्नेछ ।
- यस प्रदेशका बिदेशमा कार्यरत जनशक्तिको अभिलेखीकरण गरी बिकास निर्माणमा ब्रेन बैंकका रुपमा उपयोग गरिने छ ।
भाषा, कलातथासंस्कृति
ü प्रदेशकास्थानीयभाषा, कला, साहित्य ,कला र संस्कृतिकोसंरक्षणरप्रवर्ध्दन गरिनेछ।यस्ता बिषयमाअनुसन्धान गर्ने व्यवस्था मिलाइने छ।
ü प्रिन्टरडिजिटलदुवैकपीरहनेप्रादेशिकपुस्तकालयकोरुपमा “गण्डकीप्रदेशपुस्तकालय” स्थापनारसंचालनगरिनेछ।स्थानीयतहसँगकोसहकार्यमाप्रदेशमास्थापनाभएकासामुदायिकपुस्तकालयहरुलाईगण्डकीप्रदेशपुस्तकालयअन्तर्गतसंजालिकरणगरीव्यवस्थितगरिनेछ।
ü प्रदेशकाघाटु, सोरठी, भजन, सारंगीवाजा, पन्चेबाजाजस्तापरम्परागतसंस्कृतिलाईराष्ट्रियतथाअन्तराष्ट्रियकरणगरिनेछ।
ü गण्डकीका साहित्य र कलालाई अन्य प्रदेश र बिदेशमापनि प्रचार प्रसार र अध्ययन गर्न सकिने व्यवस्था गरिनेछ।
ü गण्डकी प्रदेशमा जन्मिएका र बिदेश रहेरपनि भाषा साहित्य र कलाका क्षेत्रमा योगदान दिइरहेका नेपालीहरुलाई अभिलेखीकरण गरिने छ, उनीहरुका सिर्जनाहरुलाई अपनत्व ग्रहण गरी प्रादेशिक पुस्तकालय मार्फत अध्ययनको व्यवस्था मिलाइने छ ।
महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्गता
ü प्रत्येकवडामा जेष्ठ नागरिक सेवा केन्द्र,बालहेरचाहकेन्द्ररवालउद्यानकोव्यवस्थागरिनेछ।
ü अपाङ्गताभएका व्यक्तिकालागिविशेषशिक्षाकोव्यवस्थागर्न बिशेष बिद्यालयहरु सञ्चालन गरिनेछ ।
ü अपाङ्गताभएकाव्यक्ति, अशक्तव्यक्ति, जेष्ठनागरिकरगर्भवतीमहिलाहरुकोघरघरमैनियमितस्वास्थ्यचेकजाँचगर्नतथानिःशुल्कउपचारकालागिविशेषयोजनाल्याइनेछ।
ü सार्वजनिकसेवामामहिलाहरुकोउपस्थितिलाईअभिवृध्दिगर्ननिशुल्कसेवा प्रवेशपरीक्षातयारीकक्षासञ्चालन गरिनेछ ।
सुशासन
ü प्रदेशलाईअपुगजनशक्तिव्यवस्थापनगरीसार्वजनिकसेवाप्रवाहलाईथपप्रभावकारीबनाईनेछ।
ü प्रदेशकाकर्मचारीहरुकोवृत्तिविकासकोलागिउपयुक्तकार्यकमल्याईनेछ।काममा पारदर्शिता र जवाफदेही प्रणालीलाई थप सुदृढ बनाइने छ ।
ü सार्वजनिकसेवामारहेकाभ्रष्टाचारनियन्त्रणगरिनेछ। सरकारी कारोबारहरुनगदबिहीन भुक्तानी प्रणालीमा आबध्द गरिनेछ । सार्वजनिक सेवामा ई गर्भनेन्स् स्थापित गरिनेछ ।सामाजिक जीवनका सबै क्षेत्रमा लोकतान्त्रिकमूल्य प्रवर्ध्दन र प्रणालीको बिकास गरिनेछ ।बिधिको शासन सुदृढ तुल्याइने छ ।
ü झन्जटिलो कार्य प्रणालीलाई सुधार गरी सेवाग्राहीसँग जनसेवक बन्ने कार्यशैली बिकास गराइनेछ ।
ü सरकारी सेवामा दण्ड र पुरस्कार प्रणाली सुदृढ बनाइनेछ ।सेवाग्राहीलाई उल्झलमा पारेर दुःख दिने प्रवृतिको अन्त्य गरिनेछ ।
विपदव्यवस्थापन
ü प्रदेशविपदन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणस्थापना गरीविपदव्यवस्थापनकाकार्यहरुगरिनेछ।
ü प्रदेशमारहेकापहिरो, नदिकटानलगायतकाप्राकृतिकप्रकोपकोकारणसमस्याग्रस्तरउच्चजोखिममारहेकाठाउँहरुकोपहिचानगरीनियन्त्रणतथाव्यवस्थापनकाकार्यहरुगरिनेछ।
ü जोखिमयुक्त मानव बस्तीहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाईनेछ।
संचारतथासूचनाप्रविधि
ü पालिकाकेन्द्र, मुख्यशहरहरुकोसिटिसेन्टर, सार्वजनिकसेवाप्रवाहहुनेठाउँहरु, अस्पतालतथामुख्यपर्यटकीयगन्तब्यहरुमावाइफाइहट-स्पटहरूकोव्यवस्थागरिनेछ।
ü पोखरालाईआईटिहबकोरुपमाविकासगर्नपोखरामासूचनातथाप्रविधिपार्कस्थापनारसंचालनगरिनेछ।
ü गण्डकी प्रदेशको सूचनाको हक सम्बन्धि ऐन पूर्ण रुपमा कार्यान्वयन गरिने छ।
ü आम सञ्चार कानून निर्माण गरिनेछ।सबै सञ्चार माध्यमको दर्ता नवीकरणलाई सरलीकृत बनाइनेछ ।
ü पत्रकारिताका क्षेत्रमा व्यवसायिकता बिकास गर्न सहयोग गरिनेछ ।
शान्तिसुरक्षा
ü प्रदेशअनुसन्धानव्युरोकोस्थापनातथासंचालनगरिनेछ।
ü प्रदेशप्रहरीतालिमकेन्द्रकोआधुनिकिरणगरीव्यवस्थितगरिनेछ।
ü प्रदेश प्रहरी ऐन पूर्ण कार्यान्वयनमा ल्याइनेछ।
ü प्रदेश प्रहरीलाई आधुनिक ज्ञान र सीप प्रदान गरी व्यवसायिक बनाइनेछ।गुणस्तरीय सेवा सुबिधा प्रदान गरी उनीहरुको मनोबल उँचो बनाइनेछ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु
आज हामी नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने क्रममा छौं।निर्वाचनको प्रक्रियामा जनताले लिने निर्णयबाट राष्ट्रिय स्वाधीनता, संघीयताको सुदृढीकरण र लोकतान्त्रिक प्रणालीको बिकासमा महत्वपूर्ण योगदान पुग्नेछ।हामीले यहाँहरु समक्ष जाहेर गरेका प्रतिबध्दताहरु पूरा गर्नका लागि यहाँहरुको बलियो साथ ,समर्थन,ऐक्यबध्दता प्राप्त गरी हाम्रा उम्मेदवारहरुले बिजय प्राप्त गर्नु अपरिहार्य छ। यसर्थ आगामी मंसीर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमासूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बिजयी गराउनु हुन हार्दिक अपिल गर्दछौं ।तपाईको एक मतले नेपाल बदलिने छ राष्ट्रिय एकता सुदृढ हुनेछ।गण्डकी प्रदेशमा सुखी नागरिक र समृध्द प्रदेश बनाउन तपाइको भूमिका अग्रणी हुनेछ ।
नेकपा एमाले जिन्दावाद ।