पाेखरा,पुस २० गते ।नेपाल प्रेस युनियन गण्डकीअध्यक्षमा टंक अधिकारी चयन भएका छन ।पाेखरामा सम्पन्न प्रथम अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
अधिवेशनबाट महिला उपाध्यक्षमा संगिता केसी,समावेशी उपाध्यक्षमा शारदा झेडी,महासचिवमा प्रकाश ढकाल, सचिवमा नारायण रिजाल,महिला सचिवमा अन्जना तिमिल्सिना, समावेशी सचिवमा मोहम्मद अलि मिया,
कोषाध्यक्षमा सन्देश पौडेल र लेखा समिति संयोजकमा राधाकृष्ण डुम्रे चयन भएका छन ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा शंकरराज नहर्की, गिता लामीछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी,देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने,गिता खत्री, निरज अधिकारी रहेका छन ।