पाेखरा,माघ १४ गते ।नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनकाे गण्डकी प्रदेशकाे अधिवेसनले चिरञ्जीवी पाेखरेलकाे अध्यक्षतमा २१ सदस्यीय कमिटि गठन भएकाे छ ।
शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षहरूमा वसन्तराज दवाडि , रामचन्द्र शर्मा, जमुना पराजुली चयन भएका छन
संगठनकाे सचिवमा मिलन तिवारी र सहसचिवमा प्रशान्त आचार्य, विश्वराज पाेख्रेल, फरेन्द्र थापा मगर र काेषाध्यक्षमा सुसिला सिग्देल निर्वाचित भए अधिवेशनले ५ वुदे पाेखरा घाेषणापत्र जारी गरेकाे छ ।