प्रधानमन्त्री प्रचण्ड र गण्डकी मुख्यमन्त्री अधिकारी भेट

पाेखरा, फागुन २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग गण्डकी  प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन ।

प्रदेश सरकार गठनमा सञ्चालनमा देखिएका   समस्या समाधानका लागी गम्भीर छलफल भएकाे मुख्यमन्त्री अधिकारीले बताए ।

 

उनका अनुसार  आठ वटा  विषयलाइ केन्द्रीत गरेर छलफल भएकाे बताए ।उनले  छलफलमा दुवैजना समान निष्कर्षमा पुगेकाे दावी समेत गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...