पाेखरा,फागुन ३ गते । एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिपति एमालेलाई दिए देश बर्बाद हुने बताएका छन । समाजबादी प्रेेस संगठनले आज पाेखरामा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले भने, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभा सभामुख एमालेले पाएकाले राष्ट्रपति दिए देश बर्बाद हुन्छ ।त्यसैले दिन हुदैन ।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जाेड दिएका नेपालले राजनीति कि गैर राजनीति ब्यत्ति राष्ट्रपति बनाउने विषयमा स्षट जवाफ दिएनन । राष्ट्रपतिका काे बनाउने भन्ने विषयमा सहमति हुनुपर्छ भन्ने हाम्रो मान्यता हाे तर अहिलेसम्म काे बनाउने भन्ने विषयमा नाम आएकाे छैन ।त्यसले सहमतिमा जाे पनि हनसक्छ उनले भने ।
सन्तुलन मिलाउनुुपर्छ त्यसैले साझा ब्यत्ति चाहिन्छ उनले भने हामी सहमति नभएसम्म उम्मेदवारी दिदाैनाै अगाडि थपे सबैकाे सहमति नभएपनि अधिकांश बताए ।
उनले बर्तमान सरकार खिचडी सरकार बनेकाे बताउदै यसले जनताकाे अपेक्षा अनुसार काम गर्न नसक्ने बताए ।