गाउँपालिका महासंघ गण्डकी प्रदेशकाे अध्यक्षमा नवराज ओझा

पाेखरा, चैत १० गते ।गाउँपालिका राष्ट्रिय महासंघ नेपाल गण्डकी प्रदेशको अधिवेशनले नवराज ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न महासंघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हिरादेवी शर्मा, सचिवमा जोकलाल बुढा, सह सचिवमा सीता अधिकारी, कोषध्यक्षमा दिपक तिमिल्सना रहेका छन् ।

 

सदस्यहरुमा सूर्यप्रसाद गुरुङ, वेगप्रसाद गर्बुजा, प्र्काश ओझा, छयमी विष्ट गुरुङ, तिल बहादुर गुरुङ, राजप्रसाद आचार्य, कल्पना नेपाली, दिपक आर्चाय र दुर्गा अर्याल चयन भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...