हिमाल कलेज र भद्रकाली माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पाेखरा, असार १९ गते ।पाेखराका  क्याम्पस  र विद्यायका विद्यार्थीलाई  न्यायिक प्रशिक्षण दिइएको छ ।

पाेखरा महानगरपालिका न्यायिक समितिकाे आर्थिक सहयाेग र प्रेेश क्लब गण्डकी प्रदेशककाे आयाेजनामा विद्यार्थीसंग न्यायिक समिति प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम पाेखाकाे बगाले टाेलमा रहेकाे हिमाल कलेज अफ म्यानेजमेन्ट र भद्रकाली माविमा सम्पन्न भएकाे हाे ।

 

 

हिमाल कलेज अफ।म्यानेजमेन्टमा आयाेजित कार्यक्रमकाे पाेखरा महानगर वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे ।उनले न्यायिक समितिका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएकाे बताउदै याे प्रभावकारी बनेकाे बताए।

प्रेेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीककाे अध्यक्ष तामा भएकाे कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख जनकराज पाैडेल  र प्रेस क्लब गण्डकीका काेषाध्यक्ष राजु गिरी लगायचले बाेलेका ।कार्यक्रममा पाेखरा महानगर न्याायिक समिति सदस्य कालिदास पाेखरेल  कानुन अधिकृत राममणी अधिकारे गठन प्रकृया बारे प्रशिक्षण दिए ।

 

 

यसैवीच पाेखरा महानगरपालिका भद्रकालिमा रहेकाे भद्रकाली माविमा समेत विद्यार्थीसंग न्यायिक समिति  कार्यक्रम सम्पन्न भएकाे छ ।कार्यक्रमकाे उद्घाटन न्यायिक समिति सदस्य कालिदास पाेखलेे गरे ।उनले न्यायिक समितिले गर्ने काम उत्कृष्ट र अब्बल  रहेकाे बताए

 

 

 

कार्यक्रममा  विद्यालयका  प्रधानाध्यापक राजेन्द्र भण्डारी लगायतले शुभकामना मन्त्व्य राखेका चिए ।कार्यक्रम प्रेेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...