पोखराको केदारेश्वरमा भक्तजनको भिड(फोटो फिचर)

पोखरा, साउन २२ गते । आज साउनको चौथो सोमबार । पोखराका शिवालयहरुमा भक्तजनहरुको भिड लाग्यो । सोमबारे ब्रत बस्ने र शिवालयहरुमा पुजाआजा गर्ने गर्छन ।

आज पोखराको केदारेश्वर मन्दिरमा पुजा गर्नेहरुको भिड लागेको छ । तस्वीर सञ्जय शाक्य

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...