काठमाडौं, असोज २५/राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षणका समितिका सदस्य केशव प्रसाद सापकोटाले नेपालको सहकारीमा लेखा समितिको अभ्यासः व्यवस्था र अवस्थाका विषयमा प्रस्तुती गरेका छन् । सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको गोष्ठीमा पहिलो सत्रमा प्रस्तुति गर्दै उनले सहकारीमा आन्तरिक नियन्त्रण प्रभावकारी बनाउन समितिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

—