खमली फूल टिप्दै

भक्तपुर, कात्तिक ११ गते । सूर्यविनायक नपा–७ गुण्डुमा म्हःपूजा तथा  भाइटीकालाई नभई नहुने मखमली फूल टिप्दै स्थानीय कृषक महिला ।

आफ्नो खेतमा लगाएको व्यावसायिक मखमली फूल अहिले टिपेर माला उनेर राख्ने र तिहारमा बेच्न गरिन्छ । एक मालाको २५-३० रूपैयामा बिक्री हुने बताइएको छ ।

यहाँको अधिकांस किसानले यस फूलको खेती गर्ने गरिन्छ । तस्बिरः रासस

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...