कलाकार घिमिरेले भिरबाट लडेर घाइते, मणिपालमा उपचार हुदै

‘घाँस काट्न जाँदा लड्नुभएको भन्ने खबर छ । अवस्था खुलेको छैन,’ कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने, ‘उपचार भइरहेको छ ।’

 

पाेखरा महानगरका मेयर धनराज आचार्यले पनि आफनाे फेसबुकवालमा सिघ्र स्वास्थ लाभको कामना गरेका छन ।उनले लेखेका छन, लोकप्रिय कलाकार प्रकाश घिमिरे ज्यु आज बिहान नदिपुरमा दुर्घटनामा परी मणिपाल शिक्षण अस्पतालमा उपचार रत हुनुहुन्छ ।

 

उहाको सिघ्र स्वास्थ लाभको कामना गर्दछु। हस्पिटल प्रसासन तथा सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गराउदछु। सबै बिशेषज्ञ डाक्टर हरु ईमर्जेन्सी पुग्नु भएको छ। हामी सम्पूर्ण पोख्रेलि हरु को तर्फबाट यस गम्भीर दुर्घटनामा पर्नु भएको प्रिय् कलाकार को उपचारमा साथमा रहेको अनुरोध गर्दै सिघ्र सुघारको कामना गर्दछु ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...