खेलाडीका नाममा मानव तस्करी गर्नेहरुलाई कारबाही हुन्छ:खेलकुद मन्त्री श्रेष्ठ

पाेखरा, चैत ३ गते ।युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले खेलाडीका नाममा मानव तस्करी गरिरहेकाहरुलाई कारबाहीकाे दायरामा ल्याउने बताएका छन ।

काठमाडौमा आयाेजित भलिबल प्रतियाेगितामा बाेल्दै उनले बिदेशमा खेलाडीका नाममा २० देखि २२ लाख सम्म पैशा लिएर विदेश पठाउनेहरुलाई कारबाही गर्ने चेतावनी दिए । उनले केहिकाे पहिचान भएकाे समेत उल्लेख गर्दै कारबाही गर्ने बताएका हुन ।

 

मन्त्री श्रेष्ठले हालकाे मन्त्री क्वाटरलाई खेलाडीकाे आवासीय प्रशिक्षण केन्द्र बनाउने तयारी रहेकाे बताए ।उनले राजनीतिक नेतृत्व तहबाट ग्रिनसिग्नल प्राप्त हुने बित्तिकै यसलाई मुर्तरुप दिने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...