नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका बाँस्तोला

पोखरा ।नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका शिव कुमार बाँस्तोला चयन हुनुभएको छ ।पोखराका युवा व्यवसायी तथा विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्थामा नेतृत्व लिएर काम गरिसक्नु भएका बाँस्तोलालाई सोमवार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।

चयन हुनुभएका बाँस्तोला बाँस्तोला कुल सेवा समिति नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।रिष्ठ उपाध्यक्ष बाँस्तोला पोखरा पर्यटन, संचार, अटोमोवाइल्स् र रियलस्टेटका सफल व्यवसायी समेत हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...