पाेखरा, माघ ७ गते ।पाेखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियाेगिता २०८१ सुरु भएकाे छ ।
माघ ९ गतेसम्म संचालन हुने प्रतियाेगितामा सात वटा प्रदेश मध्ये छ वटा प्रदेशकाे सहभागीता रहेकाे बास्केटबल संघ गण्डकी
प्रदेशका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयाे ।
