पाेखरा, जेठ ७ गते ।बिहीबारदेखि पोखरामा सुरु हुने नवौं पीएम कप एनभीए महिला/पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक नेपाल भलिबल संघ (एनभीए)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार उद्घाटन खेल बिहीबार विहान ८ बजे महिलातर्फ एपीएफ र कर्णालीको बीचमा हुनेछ ।