पाेखरा, असार १ गते । दाेश्राे पाेखरा महानगरपालिका वडा नम्बर १ विद्यालय स्तरीय छात्र/छात्रा बास्केटबल तथा भलिबल रनिङ शिल्ड प्रतियाेगिता छात्र/छात्रा बास्केटबल बलकाे उपाधि विन्देश्वरी माविले जितेकाे ।शनिबार भएकाे फाइनल खेलमा छात्र बास्केटबलमा विन्देश्वरीले स्पाइरल ग्यालेक्सी पराजित गर्दै उपाधि जितेकाे हाे ।

विजेता सबैलाई पाेखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान,वडा सदस्य शाेभा गुरुङ, पाेखरा १ खेलकुद विकास समितिका अध्यक्ष विष्णु गुरुङ, तेजबहादुर गुरुङ, दिलबहादुर गुरुङ लगायतले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभयाे ।