पाेखरा, पुस २ गते ।पोखरा महानगरपालिकाले माइन्युटमा ‘किर्ते’ गरेर झण्डै २० करोड कर छुट दिएको मणिपाल शिक्षण अस्पताललाई ३६ लाख कर तिर्दा सम्मान गरेको छ।