एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख १२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटीको बैठक आज बालुवाटारमा बस्दैछ । बैठक १० बजे बोलाइएको केन्द्रीय सदस्य दीपक देवकोटाले जानकारी दिनुभयो ।

आजको बैठकको एजेण्डा केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी नगराइएको भए पनि यसअघि बसेको बैठकको निरन्तरता रहेको बताइएको छ । केन्द्रीय कमिटी सदस्य देवकोटाकाअनुसार यसअघि वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरता भए पनि बाँकी नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुनसक्छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...