गण्डकीमा १६ नयाँ संक्रमित थपिए

पाेखरा,कात्तिक ४ गते ।गण्डकी प्रदेशमा नयाँ १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।


अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९७६ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १६ जना संक्रमितहरु थपिएको हाेे ।

सबै संक्रमित सबैजना contact tracing बाट पहिचान हुनुभएको हो | सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको रहेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...