कठमाडौं, भदौ १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गते दिउँसाे ४ बजेका लागि संघीय संसदका दुबै सदनको बैठक आह्वान गर्नुभएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेकाे साेही अनुसार सो अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।