राखेप सदस्यसचिव सिलवाल बर्खास्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिलवालाई बर्खास्त गर्न स्वीकृति दिएको हो ।

केपी ओली प्रधानमन्त्री हुदाँ सिलवाललाई नयाँ खेलकुद ऐन अन्र्तगत दोश्रो पटक खुल्ला प्रतिस्प्र्धाबाट सदस्यसचिव नियूक्त गरिएको थियो । सरकार परिर्वतनसंगै उनलाई हटाउन सरकारले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझदो नभएपछि बर्खास्तको प्रक्रिया अगाडी बढेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...