काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ९०० मतगणना सकिएको छ ।

गगनकुमार थापाले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका उनको ३५७ मत आएको छ ।

पछिल्लो नतिजा यसप्रकार छ ।

गगन थापा – 559
प्रकाश् सरण महत – 297
प्रदिप पौडेल – 300
मिनेन्द्र रिजाल – 153
विश्व प्रकाश शर्मा – 357

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...