कास्की हेभी इक्यूपमेन्टमा कोइराला

पोखरा, फागुन १५ गते ।कास्की हेभी इक्यूपमेन्टमा कोइराला सर्वसम्मतकास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा ४ औं अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

सर्वसम्मत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भिम के.सी., सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने, सह–कोषाध्यक्ष सावित्री गुरुङ पुन रहेका छन् । यस्तै सदस्यहरुमा उमानाथ आचार्य, टंक प्रसाद बराल, धर्म गुरुङ्ग, रवि बराल, चन्द्रकान्त ढुङ्गाना, सुवास ढकाल, प्रकाश त्रिपाठी, सुजन भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । अधिवक्ता मदन प्रसाद तिवारी संयोजक, लिलाधर बराल र लिलामोहन कुइकेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...