कुन जिल्लामा कस्तो मतपत्र? (सूचीसहित)

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लागत रूपमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ।

शनिबार जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको आयोगले देशका सबै महानगरपालिका र भक्तपुरको मतपत्र भने पछि छापिने जनाएको छ।

जिल्लाअनुसार मतपत्रको नमुना हेर्न यहाँ क्लिक गर्नुहोला।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...