आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, बुधवार अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज (असोज २४ गते) उजुरी दिन सकिने जनाएको छ । यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकीएको छ । उम्मेदवारको विरुद्ध उजुरी, उम्मेदवारी फिर्तालगायतको कार्यक्रमपछि असोज २६ गते बुधवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...