कास्की क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव प्रसाद कँडेलले कास्कीलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।