भलामबासीको समस्यामा मेरो सधैं साथ रहन्छ : थापा

पोखरा, १८ कात्तिक । गण्डकीप्रदेश सभा क्षेत्र २ ‘ख’काप्रत्यक्षउम्मेदवार विन्दुकुमार थापाले भलामबासीको समस्यामा सधैंै साथमा रहने बताएकाछन् । पोखरा महानगरपालिका २० भलाममा स्थानीयको समस्याबुझ्दै गर्दा खानेपानीको समस्या रहेको बताएपछिसमाधानकालागिपहलगर्ने बताएकाहुन् । स्थानीयले पानीको समस्या रहेको बताउँदै आगामीनिर्वाचनमाजितेर उक्त समस्या समाधानगरिदिनअग्रह गरेकाहुन् ।

स्थानीय हरि खत्रीले आफुहरु खानेपानीकालागिनिकै संघर्ष गर्नुपरेको सुनाए । ‘हामीलाई बाटो दिनुभयो भलाममापनिपिछडिएको क्षेत्रलाई सडक सञ्जालमाजोड्नुभयो अबपानील्याइदिनुस्’ उनले भने,‘कामगर्नेलाई नै भन्ने हो अरुलाई भनेर साध्यहुँदैन तपाईँमाथिहाम्रो विश्वास छ ।’

उक्त कुरा सुनेपछिथापाले आफुले सकेको सहयोग सधैंगर्ने प्रतिबद्धताव्यक्त गरे । उनले जनताकै लागिआफु पुनःउम्मेदवार भएको बताउँदै हरेक समस्यासंग जुध्ने बताए । थापाले आफुले नयाँपाँच योजनालिएर निर्वाचनमाहोम्मिएको समेत बताए । सानो क्षेत्रलाई मात्रनभई समग्र राष्ट्र हितकालागिआफुले योजनाअघि सारेको उनले सुनाए ।

गण्डकीप्रदेशमाआफुले उर्जालाई विशेष प्राथमिकतादिएको बताए । उनले गण्डकीप्रदेशमा १२ हजार मेगावटसम्मजलविद्युतनिकाल्न सकिने भएपनिथोरैमात्रामाजलविद्युतनिकालिदैँ आइरहेको सुनाए । यस्तै उनलाई मुख्यमन्त्रीको रुपमा हेर्ने चाहानाभएको भलामबासीले बताएकाछन् । ‘अबको मुख्यमन्त्रीतपाईँ हुनुपर्छ । हामीले सुनेको अरुनै हुन्छन रे त्यसो नहोस् सुभकामना छ ।’८२ वर्षिय वृद्धाले भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...