काठमाडौं, मङ्सिर १३ गते । नेकपाका अध्यक्ष केपी शर्मा ओलीलीले यस अधि अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड’ले वितरण गर्नुभएको प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताउनु भएको छ ।
आज सचिवालय बैठकमा पेश गर्नु भएको प्रतिवेदनमा सो कुरा उल्लेख गर्नु भएको हो ।
कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ?
अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ
सम्बन्धित खवर
टिप्पणिहरु