पोखरा, मसिर ५ गते ।प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबारब सम्पन्न मतदानको मतगणना कतै सुरु भएको छ भने कतै गणना सुरु गर्ने तयारी भैरहेको छ ।
अहिलेसम्म मतगणना भैरहेका मध्य नेकपा एमाले ५, नेपाली काँग्रेस २,राष्टिय स्वतन्त्र पार्टी २ स्थानमा अग्रता कायम गरेका छन् । मतगणना भैरहेका ललितपुरका तीन निर्वाचन क्षेत्रमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । यता भत्तपु २ मा काग्रेसले अग्रता लिएको छ । राष्टिय स्वतन्त्र पाटीले कास्की २ र काठमाडौ ७ मा अग्रता लिएको छ ।