उदयपुर २ मा एमालेका रायमाझी विजयी,नेकपा एसका उपमहासचिव खतिवडा पराजित

काठमाडौं । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...