कास्की क्षेत्र नम्बर २ बाट एमालेकी विद्या भट्टराई विजयी

पाेखरा,मंसिर । कास्की  क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार बिद्या भट्टराई विजयी भएकी छन । आज विहान सम्पन्न मतगणनाकाे अन्तिम परिणाम अनुसार भट्टराईले १६९९८ मत ल्याएर विजयी भएकि  हुन । कलम चिन्हका उम्दबार श्रीनाथ बराले ९६६१ र
घण्टी चिन्हले  १२४९४ मत प्राप्त गरे  ।भटराईले ४५०४ मत अन्तरले विजयी हुँदै दाेश्राे पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भईन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...