पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पोखरा, मसिर २३ गते ।कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु भएको छ ।पोखरा महानगरपालिका निवासी ३४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय  जनाएको छ ।  ।

यही मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत युवकको  कोरोना संक्रमणबाट सोमबार दिउसो ४.०० बजे मृत्यु भएको हो ।यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७२ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...