माधब नेपाल दोश्रो बरियताको अध्यक्ष

काठामाडौं । बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी रिक्त रहेको पदमा नेपाललाई चयन गरेको हो । उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...