काठमाडौं भदौ ७ गते । प्रतिपक्षी दलको अवरोध र बहिस्कारबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनु भएको छ ।
प्रदेशसभामा आज भएको बैठकमा विश्वासको मतको पक्षमा ४२ ले मतदान गर्नु भएको थियो भने विक्षमा शुन्य मत परेको थियो ।
एक जना तटस्थ रहनु भएको थियोप्रदेशसभामा कुल ४३ जना उपस्थिति हुनुभएको थियो ।