कास्कीका २७ सहित गण्डकीमा फेरी थपिए ३० संक्रमित

पोखरा, असोज ३० गते । गण्डकी प्रदेशमा फेरी नयाँ ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


संक्रमित सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...