सेती खोचमा खसेका राणाको जिवितै उद्धार 

पोखरा, कात्तिक ५ गते ।  पोखराको सेती नदी खोचमा खसेका ब्यक्तिको जीवितै उद्धार गरिएको छ । बुधाबार बिहान सात पचाँस बजे पोखरा महानगरपालिका १ घाईघाटमास्थित सेती नदी किनार(अप्ठ्यारो ठाँउ) मा  खसेका पोखरा २ मिरुवा बस्ने वर्ष ३४ को सम्राट राणालाई  खसेको प्रहरी बताएको छ ।

प्रहरीले खबर प्राप्त हुनसाथ  तत्कालै प्रहरीको रेस्क्यु टोली खटि राणालाई जिवितै उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...