पोखरा महानगरमा थपिए ५३ संक्रमित

पोखरा, कात्तिक १४ गते । पोखरा महानगरपालिकामा फेरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार विहान मात्रै एकै पटक ५८ जनामा संक्रमण पुष्टि भएको थियो ।

लाईफ केयर डाईग्नोस्टिक प्रा.लिमा गरीएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...