पूर्वसभामुख महरा पत्नीकाे निधनमा प्रधानमन्त्रीद्धारा दुख ब्यत्त

पाेखरा,कार्तिक १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवं पूर्व सभामुख  कृष्णबहादुर महराकी श्रीमतीकाे असामयिक निधन भएकाेमा ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ –


“प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...