पोखरामा एकै पटकमा फेरी थपिए ७१ संक्रमित

पोखरा, कात्तिक १९ गते । पोखरा महानगरमा एकै पटकमा ७१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका पोखरा महानगरकका मात्रै ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ८२६४ संक्रमित पुगेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...