पोखरामा १०० संक्रमित थपिए

पोखरा, कार्तिक २० गते। पोखरामा आज एक सय जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्कीले लगातार जारी गरेका तीन विज्ञप्ति अनुसार पोखरामा दुई वटामा ४७÷४७ र ६ जना गरी एक सय जना नयाँ संक्रमित थपिएका हुन् ।

पहिलो विज्ञप्तिमा ५६, दोश्रोमा ४८ र देश्रोमा ७३ जना संक्रमित थपिएको जनाएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ४४२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...