कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडाैं, मङ्सिर १७ गते । तनहुँकाे व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

साे कुराकाे जानकारी पाैडेलले ट्वीट मार्फत दिनु भएकाे हाे ।

साभार गोरखापत्र अनलाइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...