फैसलाको १३ बर्षपछि ज्यान मुद्धाका दोषि खिमबादुर फक्राउ

पोखरा, मंसिर १८ गते । ज्यान मुद्धामा सात वर्ष कैद सजाय तोकिएका ब्यक्ती १३ वर्षपछि फक्राउ परेका छन् । कास्की प्रहरीले कास्कीको माछापुच्छे गाँउपालिका वडा नम्वर ९ बस्ने ४८ बर्षीय खिमबहादुर क्षेत्रीलाई १३ वर्षपछि पक्राउ गरेको हो ।

दण्डहिनता बिरुद्धको अभियान अन्तरगत कास्की जिल्ला अदालतको मिति २०६४ साउन ३० गते को फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा सात बर्ष कैद सजाय तोकिएको थियो । हालसम्म फरार रहेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालत पेश गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...