नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतमले जुन समुहले अध्यक्ष दिन्छ त्यही जान्छु भन्ने कुरा आफुले ब्यक्त नगरेको भन्दै त्यसको खण्डन गर्नुभएको छ ।
मंगलबार उहाँको सचिवालयले एक विज्ञप्ति सार्वजनीक गदै त्यसको प्रतिबाद गदै एकता अभियानका नेतृत्वकर्ता माथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले हाम्रो अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ विज्ञप्तिमा भनिएको छ । विज्ञप्ति तल दिइएको छ ।
प्रेस नोट