काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल भोली पोखरा आउने

पोखरा,फागुन ५ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भोलि बिहीबार पोखरा आउने भएका छन् ।

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काँग्रेसका शीर्ष नेता पोखरा आउने भएका हुन् । संसद विघटन भएपछि उनीहरुको पोखरा भ्रमण पहिलो हुनेछ ।पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम हुनेछ । सो पूर्व चिप्लेढुंगाबाट ¥याली निस्कने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...