युवा संघ कास्कीको संयोजकमा डिल्लीराम सुवेदी

पोखरा, फागुन १० गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ओली समुहको राष्ट्रिय युवा संघ कास्कीको संयोजकमा डिल्लीराम सुवेदी चयन हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न कास्की जिल्लास्तरीय युवा भेलाले सुवेदीलाई संयोजक चयन गरेको हो ।नेकपा एमाले र एमाओबादी एकिकरण भएपछि युवा संघ कास्कीको संयोजकमा एमाओबादीको कोटामा परेको थियो ।

सहसंयोजक तत्कालीन एमालेलाई परेको भएपनि सहसंयोजक भएन हुन सकेको थिएन् । नेकपा दुई समुहमा विभाजन भएपछि संयोजक प्रचण्ड माधव नेपाल समुहमा गएपछि सुवेदीलाई निविरोध संयोजक चयन गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...