पोखरा, फागुन २१ गते ।नेपाल कम्यूनिष्ट विप्लवसंग औपचारीक र अनौपचारीक रुपमा एक वर्ष अगाडी देखि वाता भैरहेको परिणामले आज सम्झौताको अवस्थामा पुगेको बताइएको छ
।काठमाठौको राष्टिय सभागृहमा आयोजित सहमतीपत्रमा सम्झौता कार्यक्रममा बोल्दै सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री विदेश मार्मिला सल्लाहाकार राजन भटराईले औपचारीक र अनौपचारीक वार्ताको प्रयास स्वरुप सहमतीको अवस्था सम्म आएको बताउनुभयो । उहाँले सहमतीको अवस्था ऐतिहासिक क्षण भएको बताउदै नेपालका सबै शक्तिलाई एकताबद्ध गराउने प्रधानमन्त्रीको योजना अनुसार वार्ता अगाडी बढेको बताउनुभयो ।