माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार गरेको छ ।मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र वाचन गर्न लागेकोप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरिएको हो । सभामुखले भने बैठक सञ्‍चालन गरिरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...