पोखरामा दिउसै अध्यारो

पोखरामा दिउसै रात परेको छ । तुवालोले धमिलिएको मौसमसंगै बिहिबार दिउसो चार बजेदेखि पोखरा अन्धाकार भयो । चार बजेदेखि नै अन्धकार भएपनि पाँच बजेपछि हावाहुरी सहित पानी परेको थियो ।

सडकमा गुडेका सवारीसाधनले समेत लाइट बाल्दै गुडेका थिए । साँझ ६ बजेपछि बल्ने पोखरामा चार बजनै बत्ती बाल्नुपर्ने अवस्था बन्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...