प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

कठमाडौं, बैशाख २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्टपति कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...