तीन दिनभित्र सरकार गठन गर्न आह्वान

पोखरा, बैशाख २६ गते । गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत गदै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले हालसम्म मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रीपरिषदले गरेको कामप्रति धन्यबाद दिदै अर्को मन्त्रीपरिषद गठन नहुदाँसम्म नेपालको संविधान धारा १६८ को उपाधारा(२) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...